बुधबार, जेष्ठ ११, २०७९ | Wednesday 25th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • प्रधानन्यायाधीशविरुद्ध बार एशाेसिएसनको धर्ना आज पनि जारी
समाचार

प्रधानन्यायाधीशविरुद्ध बार एशाेसिएसनको धर्ना आज पनि जारी

  • सिधा दृष्टी आइतवार, मंसिर ५, २०७८ | November 21, 2021

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जवराको विरुद्धमा करिव एक महिनादेखि आन्दोलनरत नेपाल बार एशाेसिएसनले आज पनि धर्ना कार्यक्रमलाई जारी राखेका छन् ।नेपाल बारले राजीनामाको माग गरी आन्दोलनमा रहेका बेला प्रधानन्यायाधीशले सर्वोच्च अदालतको इजलासमा बस्न नहुने माग कानून व्यवसायीहरुको छ । नेपाल बार परिषरमा भेला भएका कानून व्यवसायीले हातमा कालो पट्टी बाँधेर धर्ना दिएका हुन् ।
प्रधानन्यायाधीशले अदालतको गरिमा कायम राख्न नसकेको, विकृति, विसंगति

र भ्रष्टाचार रोक्न नसकेको लगायतका माग राखेर नेपाल बारले सर्वोच्च अदालत घेराउदेखि विभिन्न आन्दोलन गरिरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय