बुधबार, जेष्ठ ११, २०७९ | Wednesday 25th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • आज उपत्यकाका यी अस्पतालमा फाइजर खोप लगाइदै
समाचार

आज उपत्यकाका यी अस्पतालमा फाइजर खोप लगाइदै

  • सिधा दृष्टी आइतवार, मंसिर ५, २०७८ | November 21, 2021
Pfizer logo displayed on a laptop screen and medical pills are seen in this illustration photo taken in Krakow, Poland on October 18, 2021. (Photo by Jakub Porzycki/NurPhoto via Getty Images)

काठमाडौं, ५ मंसिर । आजदेखि कोरोनाविरुद्धको फाइजर खोप काठमाडौं र ललितपुरमा बालबालिकाहरुलाई लगाइदैछ । दिर्घरोगीहरुलाई लगाएर बचत भएको खोप आइतबारदेखि मंगलबारसम्म १२ वर्षदेखि १७ वर्ष उमेरसमुहका स्वस्थ बालबालिकाहरुलाई सरकारले दिने भएको हो ।
वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती सेवा अस्पता, सहिद गंगालाल ह्दयकेन्द्र, विरेन्द्र सैनिक अस्पताल र ललिपुरको पाटन अस्पतालमा खोप लगाइने कार्यक्रम रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय