बुधबार, जेष्ठ ११, २०७९ | Wednesday 25th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • चन्द्रागिरिमा रामदेव र आचार्य बालकृष्ण जिपलाइनमा
समाचार

चन्द्रागिरिमा रामदेव र आचार्य बालकृष्ण जिपलाइनमा

  • सिधा दृष्टी शनिबार, मंसिर ४, २०७८ | November 20, 2021

चन्द्रागिरिमा रामदेव र आचार्य बालकृष्ण जिपलाइनमा:
नेपाल भ्रमणमा रहेका भारतीय योग गुरू रामदेव र आचार्य बालकृष्णले चन्द्रागिरिमा शनिबार बिहान जिपलाइन सयर गरेका छन्। चन्द्रागिरि डाँडामा योग प्रशिक्षण दिएपछि रामदेव र आचार्य बालकृष्णले जिपलाइनको सयर गरेका हुन्। तस्बिर: निशा भण्डारी

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय