चन्द्रागिरिमा रामदेव र आचार्य बालकृष्ण जिपलाइनमा:
नेपाल भ्रमणमा रहेका भारतीय योग गुरू रामदेव र आचार्य बालकृष्णले चन्द्रागिरिमा शनिबार बिहान जिपलाइन सयर गरेका छन्। चन्द्रागिरि डाँडामा योग प्रशिक्षण दिएपछि रामदेव र आचार्य बालकृष्णले जिपलाइनको सयर गरेका हुन्। तस्बिर: निशा भण्डारी