बुधबार, जेष्ठ ११, २०७९ | Wednesday 25th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • श्रेष्ठ कांग्रेस प्रदेश प्रतिनिधि चयन
समाचार

श्रेष्ठ कांग्रेस प्रदेश प्रतिनिधि चयन

  • सिधा दृष्टी शनिबार, मंसिर ४, २०७८ | November 20, 2021

श्रेष्ठ कांग्रेस प्रदेश प्रतिनिधि चयन
काठमाडौं। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जारी प्रदेशसभा क्षेत्रीय अधिवेशनको नतिजा आउन थालेको छ । काठमाडौं निर्वाचन क्षेत्र नम्बर–९ अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ को नेतृत्व चयन भएको छ ।
भर्खरै सार्वजनिक नतिजा अनुसार प्रकाश श्रेष्ठ प्रदेश प्रतिनिधि बन्न सफल भएका छन् । श्रेष्ठ चन्द्रागिरि नगर वडा नं

१२ का वडाध्यक्ष पनि हुन।

उनी सर्वसम्मत प्रदेश प्रतिनिधि बनेको नेपाली कांग्रेस चन्द्रागिरि नगर सदस्य अभिषेक श्रेष्ठ ले जानकारी दिएका छन्। यस्तै, सभापतिमा राजेन्द्र प्रसाद भट्टराई चयन भएका छन। दुई उपसभापति राम बहादुर सिंह ठकुरी, रमेश प्रसाद गौतम,चयन भएका छन्। दुई सचिवमा माधव प्रसाद भुसाल, देवेन्द्र राज गिरी दुई सह सचिवमा माधव प्रसाद खतिवडा, दिलिप रिजाल , कोषाध्यक्ष करुणा श्रेष्ठ, चयन भएकी छन्।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय