बुधबार, जेष्ठ ११, २०७९ | Wednesday 25th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • बागलुङको बुर्तिबाङमा पिकअप भ्यान दुर्घटना हुँदा एक बालकको मृत्यु
समाचार

बागलुङको बुर्तिबाङमा पिकअप भ्यान दुर्घटना हुँदा एक बालकको मृत्यु

  • सिधा दृष्टी शुक्रबार, मंसिर ३, २०७८ | November 19, 2021

बलेवा । बागलुङको बुर्तिबाङमा ग२च ५९८० नम्बरको पिकअप भ्यान दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । तमानखोला गाउँपालिका–२ का ८ वर्षीय जोन सिर्पालीको मृत्यु भएको हो ।
प्रहरी निरीक्षक जयराम वन्तका अनुसार दुर्घटनामा ढोरपाटन–१ का ५८ वर्षीय नरकितव सुनार, ढोरपाटन–६ का ३० वर्षीय विष्णुप्रसाद सापकोटा, ढोरपाटन–५ का ४७ वर्षीया सक्रेनी घर्ती, ढोरपाटन–५ कै ५० वर्षीया नरमला घर्ती, ढोरपाटन–१ का ४८ वर्षीय लेविन्द्र

कुँवर र ढोरपाटन–७ का ९ का आकाश घर्ती घाइते भएका छन् । घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको घट्नाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय