बुधबार, जेष्ठ ११, २०७९ | Wednesday 25th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • राजधानीस्थित माइतीघरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
समाचार

राजधानीस्थित माइतीघरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

  • सिधा दृष्टी शुक्रबार, मंसिर ३, २०७८ | November 19, 2021

काठमाडौँ – राजधानीस्थित माइतीघरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मोटरसाईकल शुक्रबार बिहान साढे दुई बजे दुर्घटना भएको हो
काभ्रेपलाञ्चोक स्थायी घर भएका २१ वर्षीय रोमन मल्लिकारको मृत्यु भएको हो । उनी मोटरसाइकल पछाडी बसेका थिए । दुर्घटना हुना साथ उनलाई उपचारका क्रममा अन्नपुर्ण न्युरो अस्पताल लगिएको थियो । महानगरीय ट्राफिक महाशाखाका अनुसार मल्लिकारको उपचारको क्रममा अस्पतालमा नै मृत्यु भएको

हो ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारले चालकसहित मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय