• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

मङ्लबार, मंसिर १४, २०७८ | Tuesday 30th November 2021
जोडिनुहोस
Engineering4
Trending
Real Shoes4
Era1
  • गृहपृष्‍ठ
  • समाचार
  • १४ औं महाधिवेशनमा पार्टीलाई तल्लो तहदेखि नै मजबुत बनाउनु पर्ने – प्रकाशमान सिंह
समाचार

१४ औं महाधिवेशनमा पार्टीलाई तल्लो तहदेखि नै मजबुत बनाउनु पर्ने – प्रकाशमान सिंह

  • सिधा दृष्टी मङ्लबार, कार्तिक ३०, २०७८ | November 16, 2021

नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंह १४ औं महाधिवेशनमा पार्टीलाई तल्लो तहदेखि नै मजबुत बनाउनु पर्ने बताउनु भएको छ । मंगलबार पोखरामा नेपाली कांग्रेस वडा समितिले आयोजना गरेकाे कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले पार्टीलाई १४ औं महाधिवेशन पछि पार्टी तल्लो तहदेखि नेतृत्व तहसम्म मजबुत बनाउनु पर्ने बताउनु भएको हो । मौका पाउँदा पनि गर्ने नसक्नेलाई पदमा राखिराख्न नहुने उहाँको भनाई थियो ।
साथै नेता सिंहले जिल्ला सभापति हुँदा काठमाडौंलाई देशभरको उत्कृष्ट जिल्ला बनाएको दाबी गर्नु भयो । मौका

Real Shoes 1

पाउँदा काम गर्नु पर्दछ भन्ने मान्यता आफुमा रहेको उहाँको भनाइ छ ।

‘पदमा बस्ने काम नगर्ने अनि मलाई पद चाहियो भनेर हुन्छ । पार्टी चलाउँन क्षमाता चाहिन्छ ।’ उहाँ भन्नु भयो ‘साधारण पार्टी कार्यकर्ताबाट अहिले को अवस्था सम्म आएको हुँ, पार्टी चलाउन प्रशस्त अनुभव छ ।’
यस्तै नेतृत्वको कारण गर्दा कम्युनिष्टहरुले जारी गर्न नसकेको संविधान जारी गर्दा पनि काँग्रेसले जनमत पाउन नसकेको उहाँले बताउनु भयो । निर्वाचन पछि काँग्रेस कमजोर हुँदा कम्युनिष्टहरुले मौका पाए र संविधान माथि प्रहार गरेको भन्दै उहाँले प्राप्त उपलब्धी संस्थागत गर्नको लागि काँग्रेस मजबुत हुनुपर्ने बताउनु भयो । काँग्रेस मजबुत हुनको लागि नेतृत्व परिवर्त आवश्यक रहेको उहाँको भनाई छ । उहाँले जनताको माग नेतृत्व परिवर्तन भएको र नेतृत्व परिवर्तनले मात्र पार्टी मजबुत हुने बताउनु भयो । मौका पाउँदा पनि काम गर्ने नसक्नेलाई अब नेतृत्व सुम्पीन नहुने उहाँको धारणा थियो ।
‘शेरबहादुर देउवासँग व्यक्तिगत रुपमा कुनै गुनासो छैन । तर जनताको माग नेतृत्व परिवर्तन हो। नेतृत्व परिवर्तनले मात्र पार्टी मजबुत हुन्छ । उहाँले थप्नु भयो ‘ मौका पाउँदा पनि काम गर्ने नसक्नेलाई अब नेतृत्व सुम्पीन हुँदैन ।’
साथै उहाँले लोकतान्त्रिक पार्टी भित्र पनि कार्यकर्ताले अन्याया भएको गुनासो गरेको बताउँदै पार्टी भित्र सबैको सम्मान हुनुपर्ने बताउनुभयो ।
उहाँले पार्टीलाई विधि संम्बत नियम संम्बत तरिकाले अगाडी बढाउनु पर्ने भन्दै विधि र प्रक्रियाको लागि आफुले सधै पार्टी भित्र आबाज उठाउँदै आएको बताउनु भयो ।
जनताका मुद्धाहरु तत्काल समाधान गरि लोकतन्त्र जोगाउनको लागी प्रभावकारी पार्टीको रुपमा काँग्रेस स्थापना गर्न आफुले सभापतिमा उम्मेद्वारी दिने उहाँको भनाई छ । पार्टीलाई संस्थागत गरि विधि सम्वत तरिकाले चलाउनु पर्ने उहाँले बताउनु भयो ।
आउँदो दिनहरुमा आम नेपाली जनताको जिवीको पार्जन सहज गराउने आफ्नो एक मात्र उदेश्य रहेको उहाँको भनाई छ । ‘हामी भन्दा २० गुणा बढी जनसंख्या भएको मुलुकले विकास गरि रहँदा हामीले किन नगर्ने ? राजनीति सेवाको क्षेत्र होइन । लोभ छोड्नु पर्यो ।समाज र देशका फाईदाका लागि लड्नु पर्दछ । पार्टीलाई सहि ढ्ंगले चलाए नहुने भन्ने कुरा केही छैन ।’ नेता सिंहको भनाई थियो ।
उहाँले देश विकासको योजना सहित जनतामा जानु पर्ने बताउनु भयो । कृषि प्रधान देशमा सबै कुरा आयत गर्नु पर्ने अबस्था जानु दुखत कुरा भएको धारणा राख्नु भयो । यस्ता समस्याहरु काँग्रेसले समाधन गर्नु पर्ने उहाँले बताउनु भयो ।

Second2
Heavenly1

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
समाचार
कांग्रेसको प्रदेश अधिवेशन दुई दिन पर सर्ने

काठमाडौं : कांग्रेसको प्रदेश अधिवेशन दुई दिन पर सर्ने भएको छ। कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीच भएको निर्णयअनुसार प्रदेश अधिवेशन सार्ने सहमति भएको हो।

  • १६ घन्टा अघि
हिपत खबर
समाचार
काँग्रेस चितवनका सभापति श्रेष्ठद्धारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

चितवन- नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले ठूलो उपस्थितिमा आज आफ्नो केन्द्रिय सदस्यको उम्मेदवारी घोषणा गर्नु भएको छ । दुई तीहाई महाधिबेशन प्रतिनिधि संगै झण्डै एक हजार काँग्रेस नेता कार्यकर्ताको उपस्थितिमा श्रेष्ठले

  • १६ घन्टा अघि
हिपत खबर
समाचार
देउवाविरुद्ध यीमध्येबाट सभापतिको साझा उम्मेदवार

काठमाडौं, १३ मंसिर । नेपाली काँग्रेसको महाधिवेशन नजिकिदै गर्दा संस्थापन इतर समूह साझा उम्मेदवारको खोजीमा जुटेको छ । साझा उम्मेदवार बनाउन वरिष्ठ नेता रामचन्द्र पौडेल आफै जुटेका छन् । उनले सबैलाई मान्य

  • १६ घन्टा अघि
हिपत खबर
समाचार
महिलाहरुलाई केन्द्रीय सदस्यमा मात्रै सीमित पारिएको भन्दै तुम्बाहाङफेको आपत्ति

काठमाडौं – नेकपा एमालेकी नेतृ शिवमाया तुम्बाहाङफे एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा पदाधिकारीमा महिलाहरुको सहभागिता कम रहेको भन्दै असन्तुष्टि जनाएकी छिन् ।
एमालेको विधान

  • २२ घन्टा अघि
हिपत खबर
समाचार
बद्री पाण्डेले गरे सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

काठमाडौं- नेपाली कांग्रेसका युवा नेता वद्री पाण्डेले पार्टीको १४औं महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । काठमाडौंमा सोमबार पत्रकार भेटघाट आयोजना गर्दै कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका पाण्डेले पिछडिएको क्षेत्रतर्फबाट सहमहामन्त्री

  • २२ घन्टा अघि
हिपत खबर
समाचार
स्वास्थ्यमन्त्री खतिवडाको निर्देशनपश्चात गंगालाल अस्पतालले पीसीआर परिक्षण शुल्क घटायो

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निर्देशन पछि शहिद गंगालाल हृदयरोग केन्द्र बाँसबारीले

  • २२ घन्टा अघि
हिपत खबर
समाचार
नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिवार दुई विशेषज्ञ चिकित्सकले निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने

काठमाडौं – थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिवार दुई विशेषज्ञ चिकित्सकले निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएका छन् । नर्भिक अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा. यादव ढकाल र वरिष्ठ युरोलोजिष्ट डा. सुनिल

  • २३ घन्टा अघि
हिपत खबर
समाचार
राजेन्द्र लिङ्देनका लागि भोट माग्दै नायिका रेखा थापा

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको सुरु हुन लागेको केन्द्रीय एकता महाधिवेशनमा अध्यक्ष पदका लागि धमाधम उम्मेदवारी घोषणा हुँदैछ । राप्रपाका वर्तमान अध्यक्ष कमल थापा पुनः अध्यक्षमा उठ्दैछन् भने उनलाई झापाका राजेन्द्र लिङ्देनले

  • २३ घन्टा अघि
हिपत खबर
समाचार
ओलीको केन्द्रीय सदस्य सूचीमा कोमल वलीदेखि मोती दुगडसम्म

एमाले अध्यक्षमण्डलका अध्यक्ष केपी ओलीले सहमतिका लागि सार्वजनिक गरेको केन्द्रीय कमिटीको सूचीमा गायिका तथा सञ्चारकर्मी कोमल वलीदेखि उद्योगपति मोती दुगडसम्म अटाएका छन् ।

  • २३ घन्टा अघि
हिपत खबर
समाचार
प्रकाशमान र गगनकाे साथ पाएका बानियाँ फेरि कांग्रेस काठमाडौं सभापतिमा निर्वाचित

नेपाली कांग्रेस काठमाडौंको सभापतिमा कृष्ण सबुज बानियाँ दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । प्रकाशमान सिंह र गगन थापाको समर्थनमा सभापतिमा उम्मेदवारी दिएका बानियाँले संस्थापन पक्षका सभापतिका उम्मेदवार उपेन्द्र कार्कीलाई भारी मतान्तरले

  • २३ घन्टा अघि