• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

शनिबार, मंसिर ११, २०७८ | Saturday 27th November 2021
जोडिनुहोस
Engineering4
Trending
Real Shoes4
Era1
  • गृहपृष्‍ठ
  • समाचार
  • पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग राख्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मंगलबार(भोलि)लाई घोषणा गरिएको नेपाल बन्द फिर्ता नलिने
समाचार

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग राख्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मंगलबार(भोलि)लाई घोषणा गरिएको नेपाल बन्द फिर्ता नलिने

  • सिधा दृष्टी सोमवार, कार्तिक २९, २०७८ | November 15, 2021

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग राख्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मंगलबार(भोलि)लाई घोषणा गरिएको नेपाल बन्द फिर्ता नलिने जनाएको छ
सरकारले आम जनताको अत्यावश्यक वस्तु पेट्रोलियम पदार्थ, खाना पकाउने ग्याँस र मट्टितेलमा मूल्यवृद्धि गरेर गरिब निमुखा जनताको ढाड सेक्ने काम गरेको

Real Shoes 1

जिकिर गर्दै गतहप्ता नेपाल बन्दको कार्यक्रम घोषणा गरेको थियो।

‘हामीले रहरले नेपाल बन्द कार्यक्रम राखेका होइनौं’, विप्लव नेकपाका नेता अनिल शर्मा विरहीले भने, ‘सरकारले मूल्यवृद्धि पूर्णरुपमा फिर्ता नलिएसम्म बन्दको कार्यक्रम फिर्ता हुँदैन।’
सरकारपक्षले आंशिक मूल्यवृद्धि फिर्ता लिने प्रतिवद्धता जनाएको जानकारी दिँदै शर्माले वृद्धि भएको मूल्य पूर्ण रुपले फिर्ता नभएसम्म विरोधका कार्यक्रम यथावत रहने बताए। भोलिको कार्यक्रम कस्तो खालको हुनेछ भन्ने प्रश्नको उत्तरमा नेता शर्माले भने, ‘बन्दको कार्यक्रम शान्तिपूर्ण हुन्छ।
अत्यावश्यक साधन एम्बुलेन्स, शवबाहन, खानेपानी, प्रेस, दुग्धजन्य पदार्थ बोकेकाबाहेक अन्य सावारी साधनलाई सडकमा चलाउन दिने छैनौं । बन्द सफल बनाउन विहान ५ बजेदेखि बेलुका ५ बजेसम्म देशभर मूख्य सडकका चोक चोकमा कार्यकर्ताहरु उपस्थित हुनेछन्।
बन्दबाट सर्वसाधारणलाई असुविधा पुगेपनि राष्ट्रघाति, जनघाति सरकारलाई घुँडा टेकाउन बन्दबाहेक अन्य विकल्प नभएको उनले जिकिर गरे ।khabarcenter

Second2
Heavenly1

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
समाचार
नेपाल प्रहरीले विभिन्न पदमा २ हजार ३ सय २० जनाका लागि नयाँ भर्ना खुल्यो (सुचनासहित्)

काठमाडौं- नेपाल प्रहरीले विभिन्न पदमा २ हजार ३ सय २० जनाका लागि नयाँ भर्ना खुलाएको छ । प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभाग, भर्ना तथा छनोट महाशाखाले शुक्रबार सूचना प्रकाशित गरी खुला

  • १९ घन्टा अघि
हिपत खबर
समाचार
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमाले महाधिवेशनमा सहभागी नहुने

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार काभ्रेको तालढुंगा जाने भएका छन् ।
एमाले महाधिवेशनमा सहभागी हुन चितवन नजाने

  • १९ घन्टा अघि
हिपत खबर
समाचार
एमालेको १०औं महाधिवेशन सुरु, हेरौ केही तस्विरहरु

नेृपाल कम्यूनिष्ट पार्टी एमालेको १०औं महाधिवेशन बिहीबार चितवनमा सुरु भएको छ । चितवन नारायणगढको नारायणी किनारमा सुरु भएको उद्घाटन समारोहमा ५ लाख मानिस सहभागी भएको नेकपा एमालेले दावी गरेको छ ।

  • २0 घन्टा अघि
हिपत खबर
समाचार
एउटै मञ्चमा उभिएर देउवा र ओलीको अभिवादन

काठमाडौं – नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनमा उद्घाटन समारोह जारी छ ।
समारोहमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष

  • २0 घन्टा अघि
हिपत खबर
समाचार
नयाँ कोविड-19 संस्करणले प्रतिरक्षा चोरी र विस्तारित ट्रान्समिसिबिलिटी देखाउन सक्छ, दक्षिण अफ्रिकी वैज्ञानिकहरूले चेतावनी दिए

दक्षिण अफ्रिकाका स्वास्थ्य मन्त्रीले बिहीबार घोषणा गरे कि नयाँ कोरोनाभाइरस भेरियन्ट पत्ता लागेको छ जुन देशका केही भागहरूमा द्रुत रूपमा फैलिरहेको देखिन्छ।
“सुरुमा

  • २0 घन्टा अघि
हिपत खबर
समाचार
देशभर चिसो बढ्यो, सतर्कता अपनाउन मौसमविदको अनुरोध

देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न क्षेत्रमा बिहान र साँझ चिसो बढेको हो । तराईका कतिपय जिल्लामा तुवाँलो लाग्न थालेको छ ।
‘देशभर चिसो

  • २0 घन्टा अघि
हिपत खबर
समाचार
जुम्लामा ३५ सय उद्योग दर्ता, अधिकांश कागजमै सीमित

जुम्लामा पछिल्लो समय दर्ता हुने उद्योगको संख्या बढेको छ । उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालय जुम्लाले सातौं राष्ट्रिय उद्योग दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा ३५ सय उद्योग दर्ता गरिएको जानकारी दिएको

  • २0 घन्टा अघि
हिपत खबर
समाचार
एमाले महाधिवेशनमा सहभागी हुन आएका भाजपा नेताले भेटे प्रधानमन्त्री

एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आएका भाजपा नेता डा. हर्षवर्धन र भाजपा राष्ट्रिय सचिव हरिश द्विवेदीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्

  • २0 घन्टा अघि
हिपत खबर
समाचार
एमालेको महाधिवेशनमा कार्यकर्ता ओसार्न स्कुल बसको प्रयोग

नेकपा एमालेको १०औं महाधिवेशनमा कार्यकर्ता ओसार्न निजी विद्यालयका गाडी प्रयोग गरिएको पाइएको छ । बागमती प्रदेशको चितवनमा आयोजित महाधिवेशनमा कार्यकर्ता ओसार्न जनकपुरधामबाट एक निजी विद्यालयको बस प्रयोग गरिएको हो ।
  • २१ घन्टा अघि
हिपत खबर
समाचार
घाइतेहरूलाई इँटाभट्टामा जलाएको घटना : आरोपित आलमको मुद्दा १३ औं पटक पेसीमा

पूर्वमन्त्री मोहम्मद अफताब आलमको मुद्दामा आज सुनुवाइ हुँदैछ । सुनुवाइका लागि मुद्दाको पेसी न्यायाधीशद्वय दीपककुमार कार्की र सपना प्रधान मल्लको इजलासमा तोकिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पछिल्लोपटक २६ कात्तिकमा

  • २१ घन्टा अघि