दिग्गज कलाकार मदनकृष्ण श्रेष्ठ र गायिका इन्दिरा जोशीको आवाजमा प्रेमिल गीत रिलिज
मनोरञ्जन
दिग्गज कलाकार मदनकृष्ण श्रेष्ठ र गायिका इन्दिरा जोशीको आवाजमा प्रेमिल गीत रिलिज
सिधा दृष्टीसोमवार, कार्तिक २९, २०७८ | November 15, 2021
hpfvmrgz n8tt0mok hyh9befq iuny7tx3 ipjc6fyt">
काठमाडौं । दिग्गज कलाकार मदनकृष्ण श्रेष्ठ र गायिका इन्दिरा जोशीको आवाजमा प्रेमिल गीत रिलिज भएको छ । ‘ह्पाप्पी हार्ट’ शीर्षकको उक्त गीतमा उनीहरू दुवैजना फिचर्ड छन् ।
गीतमा कलाकार श्रेष्ठकी छोरी तथा गायिका÷निर्देशक सराना श्रेष्ठको शब्द र निर्देशन रहेको छ । सार्वजनिक गीतमा संगीत पनि कलाकार श्रेष्ठकै छोरा यमन श्रेष्ठले भरेका हुन् ।