मङ्लबार, साउन २४, २०७९ | Tuesday 9th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक आज दिउँसो १ बजे बस्दै
समाचार

सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक आज दिउँसो १ बजे बस्दै

  • सिधा दृष्टी आइतवार, कार्तिक २८, २०७८ | November 14, 2021

काठमाडौँ – सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक आज दिउँसो १ बजे बस्दैछ । आसन्न १४ औं महाभिवेशनबारे छलफल गर्न आज दिउसो १ बजेका लागि केन्द्रीय समिति बैठक बोलाइएको हो ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार केन्द्रीय निर्वाचन समितिले तयार पारेको आसन्न १४ औं महाधिवेशन कार्यतालिका आज केन्द्रीय समिति बैठकबाट अनुमोदन गर्ने तयारी छ । हिजो शनिबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी

बैठकले महाधिवेशन तयारीका लागि विभिन्न एजेन्डा तयार पारेको थियो । तीनैएजेन्डा आजको केन्द्रीय कार्यसमितिमा पेश गर्ने तयारी कांग्रेसको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय