मङ्लबार, साउन २४, २०७९ | Tuesday 9th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • मंसिर १० देखि १२ सम्म चितवनमा आयोजना हुने नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेशनका लागि भक्तपुरमा प्रतिनिधि चयन
समाचार

मंसिर १० देखि १२ सम्म चितवनमा आयोजना हुने नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेशनका लागि भक्तपुरमा प्रतिनिधि चयन

  • सिधा दृष्टी आइतवार, कार्तिक २८, २०७८ | November 14, 2021

भक्तपुर ,कार्तिक २८गते।
मंसिर १० देखि १२ सम्म चितवनमा आयोजना हुने नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेशनका लागि भक्तपुरमा प्रतिनिधि चयन भएमा छन् । यसैगरी महिला प्रतिनिधिहरुमा उत्तरा नेपाल, भागीरथा सिटौला, तारा खड्का बस्नेत चयन भएका छन् । समावेशी तर्फ जिल्ला कमिटी सदस्य दीपक विशंखे चयन भएको एमालेले जानकारी दिएको छ । दर्ता गराएका थिए । २६ गते एमालेका केन्द्रीय र जिल्ला तहका नेताहरुले मिलाउन प्रयास गरेपनि आधा मात्रै सफल भएका हुन्

२ निर्वाचन क्षेत्र रहेको भक्तपुरमा १ निर्वाचन क्षेत्रमा मतदान प्रक्रियाबाट महाधिवेशन प्रतिनिधि छानिएको एमाले भक्तपुर जानकारी दिएको छ । संगठित सदस्यको आधारमा उक्त क्षेत्रबाट ४ खुल्ला र २ जना महिला महाधिवेशन प्रतिनिधि शनिबार चुनिएका हुन् ।
निर्वाचन क्षेत्र न.१ बाट शम्भु प्रसाद दाहाल, परासर सापकोटा, निरन्जन बजगाइ, मिलन सुवाल, नारायणी फुयाल, वीणा बास्तोला बिजय भएका छन् । २ न. निर्वाचन क्षेत्रबाट सर्वसम्मत रुपमा छानिएका एमाले महाधिवेशन प्रतिनिधिहरुमा राजेन्द्र राजथला, शशिजंग थापा, निर्मलकुमार भट्टराई, भास्कर प्रधानाङ्ग, बचन देउजा, बासुदेव थापा, मदनसुन्दर श्रेष्ठ चयन भएका छन्
यसैगरी महिला प्रतिनिधिहरुमा उत्तरा नेपाल, भागीरथा सिटौला, तारा खड्का बस्नेत चयन भएका छन् । समावेशी तर्फ जिल्ला कमिटी सदस्य दीपक विशंखे चयन भएको एमालेले जानकारी दिएको छ ।
यसैगरी महिला प्रतिनिधिहरुमा उत्तरा नेपाल, भागीरथा सिटौला, तारा खड्का बस्नेत चयन भएका छन् । समावेशी तर्फ जिल्ला कमिटी सदस्य दीपक विशंखे चयन भएको एमालेले जानकारी दिएको छ

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय