मङ्लबार, साउन २४, २०७९ | Tuesday 9th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • Uncategorized
  • करिब ११ बर्ष देखि सन्चालन भएको एलेक्स मोबाइल हाउस
Uncategorized

करिब ११ बर्ष देखि सन्चालन भएको एलेक्स मोबाइल हाउस

  • सिधा दृष्टी शनिबार, कार्तिक २७, २०७८ | November 13, 2021

चन्दागिरि नगर वडा नं १२ बल्मबु स्थित बिगत ११ बर्ष देखि को लामो समय देखि तपाई हरु कै सेवा सुविधा को लागी एलेक्स मोबाइल हाउस नामक पसल सञ्चालन गर्दै आएको छ हाम्रो सुबिधा हरु नयाँ बिभिन्न ब्राण्ड का मोबाइल फोन हरु लगायत मोबाइल हेडफोन, मोबाइल चार्ज, मोबाइल बैटरी, बिभिन्न आकर्षक ब्लुटुथ सिप्कर, लगायत मोबाइल रिपेरिङ् हार्डवेर, सफ्टेवर पनि गरिन्छ ,यसको शाखा एलेक्स मोबाइल हाउस २ नामक च न पा १२ चुनदेवी चोक मा पनि रहेको छ एक पटक अबश्य

समझनुहोला।

सम्पर्क नम्बर:📱📞9841492783

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय