• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

शनिबार, मंसिर ११, २०७८ | Saturday 27th November 2021
जोडिनुहोस
Engineering4
Trending
Real Shoes4
Era1
  • गृहपृष्‍ठ
  • खेलकुद
  • न्युजिल्याण्ड आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश
खेलकुद

न्युजिल्याण्ड आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश

  • सिधा दृष्टी बिहिबार, कार्तिक २५, २०७८ | November 11, 2021

काठमाडाैँ – न्युजिल्याण्ड आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । अबुधाबीमा इङ्ल्याण्डलाई ५ विकेटले हराउँदै न्युजिल्याण्ड विश्वकपको फाइनल पुगेको हो ।
१ सय ६७ रनको लक्ष्य न्युजिल्याण्डले ६ बल अगावै ५ विकेट गुमाएर पुरा गर्यो । न्युजिल्याण्डको जितमा डेरिल मिसेलले अविजित रहदै सर्वाधिक ७३ रनको योगदान गरे । उपाधिका

Real Shoes 1

लागि न्युजिल्याण्डले अष्ट्रेलिया र पाकिस्तानबीचको विजेतासँग प्रतिष्पर्धा गर्ने छ ।

Second2
Heavenly1

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
खेलकुद
नेपाललाई मलेसियाले दियोे ९३ रनको लक्ष्य

काठमाडौं- आइसिसी वुमन्स T-20 विश्वकप एसिया क्षेत्र छनोट खेल अन्तर्गत नेपालले खेलेको चौंथो खेलमा मलेसियाले मध्यम लक्ष्य दिएको छ। टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै नेपाललाई

  • २0 घन्टा अघि
हिपत खबर
खेलकुद
विश्वकप एसिया छनोटमा कुवेतमाथि नेपालको फराकिलो जित

आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत कुवेतविरुद्ध नेपाल ९ विकेटले विजयी भएको छ । जारी प्रतियोगिताको नेपालको यो लगातार दोस्रो जित हो ।
यसअघि नेपालले दोस्रो खेलमा भुटानलाई ६ विकेटले हराएको

  • २ दिन अघि
हिपत खबर
अन्तराष्ट्रिय
म्यानचेस्टर युनाइटेडबाट बिदा भए सोल्स्यार, क्यारिक बने अन्तरिम प्रशिक्षक

काठमाडौँ- ओले गनर सोल्स्यारले आइतबार म्यानचेस्टर युनाइटेड छाडेका छन् । विज्ञप्ति जारी गर्दै युनाइटेडले सोल्स्यारले पदत्याग गरेको पुष्टि गरेको हो । शनिबार राति इंग्लिस प्रिमियर लिगमा वाटफोर्डसँग ४–१ को अप्रत्याशित हार बेहोरेपछि

  • ६ दिन अघि
हिपत खबर
खेलकुद
कतार विश्वकपका लागि भइरहेको दक्षिण अमेरिकी छनोट अन्तर्गत अर्जेन्टिना र ब्राजिलबीच खेला खेलाउने दुई रेफ्रि निलम्बनमा परे

काठमाडौं ,मङ्सिर ३गते ।
कतार विश्वकपका लागि भइरहेको दक्षिण अमेरिकी छनोट अन्तर्गत अर्जेन्टिना र ब्राजिलबीच खेला खेलाउने दुई रेफ्रि निलम्बनमा परेका छन्।
दक्षिण अमेरिकन फुटबल कन्फेडेरेसनले फिफा विश्वकप छनोट अन्तर्गत

  • १ हप्ता अघि
हिपत खबर
भर्खरै
पोखरालाई पराजित गर्दै चितवन पुग्यो ईपीएलको फाइनलमा

काठमाडौं । पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्दै चितवन टाइगर्स बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ को फाइनलमा प्रवेश गरेको छ । स्पीनरद्वय सागर ढकाल र शाहब आलम अनी मोहम्मद शाहाजदले उत्कृष्ट प्रदर्शन गरेपछि चितवनले सहज जित हात पारेको

  • २ महिना अघि
हिपत खबर
भर्खरै
जारी ईपीएलमा आजबाट प्ले अफका खेल सुरु हुने, एलिमिनेटर खेलमा काठमाडौं र भैरहवा भिड्दै

काठमाडौं । राजधानीमा जारी चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज बुधबार दुई खेल हुँदैछन् ।

टियु क्रिकेट मैदानमा आज प्ले अफ अन्तर्गतको क्वालिफायर र एलिमिनेटर खेल हुने भएको हो । पहिलो क्वालिफायरमा चितवन टाइगर्स र पोखरा राइनोज

  • २ महिना अघि
हिपत खबर
भर्खरै
आईपीएलमा राजस्थान रोयल्सविरुद्ध मुम्बईको ८ विकेटको जित

एजेन्सी । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गरेको छ ।

सारजाहमा मंगलबार भएको खेलमा राजस्थानले दिएको ९१ रनको लक्ष्य मुम्बईले ८ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्‍यो ।

मुम्बईको

  • २ महिना अघि
हिपत खबर
भर्खरै
नेपालले श्रीलंकालाई पराजित गरेपछि प्रशिक्षक अलमुताइरीले भने – नतिजाबाट सन्तुष्ट छु

काठमाडौं । साफ च्याम्पियनसिप २०२१ मा लगातार दोस्रो जित हात पारेपछि नेपालका प्रशिक्षक अबदुल्लाह अलमुताइरीले नतिजाबाट आफू खुशी रहेको र तीन अंक नै ठूलो भएको बताएका छन् ।

मालेस्थित नेशनल स्टेडियममा सोमबार राति भएको खेलमा नेपालले श्रीलंकालाई ३–२ ले पराजित

  • २ महिना अघि
हिपत खबर
भर्खरै
ईपीएलको लिग चरणको अन्तिम खेलमा आज काठमाडौं किंग्स र भैरहवाले बीच खेल हुने

काठमाडौं । जारी चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज (मंगलबार) लिग चरणको अन्तिम खेलमा काठमाडौँ किङ्स–११ र भैरहवा ग्लाडीयटर्स भिड्ने भएको छ । यी दुई टोलीको खेल बिहान साढे ९ बजे सुरु हुनेछ ।

टियु क्रिकेट मैदानमा

  • २ महिना अघि
हिपत खबर
भर्खरै
जारी आईपीएलमा दिल्ली क्यापिटल्ससंग चन्नई सुपर किङ्स ३ विकेटले पराजित

काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किङ्सलाई ३ विकेटले पराजित गरेको छ।

गए राति दुबईमा चेन्नईले दिएको १ सय ३७ रनको लक्ष्य दिल्लीले १९ ओभर ४ बलमा ७ विकेट गुमाएर पूरा गर्‍यो । दिल्लीको

  • २ महिना अघि