मङ्लबार, साउन २४, २०७९ | Tuesday 9th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • भारत भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्माले भारतीय विदेश मामिलामन्त्री एस जयशंकरसँग भेटवार्ता
समाचार

भारत भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्माले भारतीय विदेश मामिलामन्त्री एस जयशंकरसँग भेटवार्ता

  • सिधा दृष्टी बिहिबार, कार्तिक २५, २०७८ | November 11, 2021

भारत भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्माले भारतीय विदेश मामिलामन्त्री एस जयशंकरसँग भेटवार्ता भएकोछ ।
बिहीबार प्रधासनोपति शर्माले जयशंकरलाई उहाँको कार्यकक्षमा भेटघाट गरेकाहुन् । शर्माले बुधबार भारतका राष्ट्रपतिबाट भारतीय स्थल सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गरे ।
नेपाल र भारतका सेना प्रमुखलाई एकअर्काको देशमा मानार्थ महारथीको सम्मान दिने प्रचलन रही आएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय