• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

मङ्लबार, मंसिर १४, २०७८ | Tuesday 30th November 2021
जोडिनुहोस
Engineering4
Trending
Real Shoes4
Era1
  • गृहपृष्‍ठ
  • मनोरञ्जन
  • गीतकार राजश्री बस्न्यात श्रेष्ठले अल्पायुमै गुमाउनु परेका २ जना छोरीहरुको सम्झनामा लेखेको ‘आई मिस यु’ बोलको म्युजिक भिडियो सार्वजनिक
मनोरञ्जन

गीतकार राजश्री बस्न्यात श्रेष्ठले अल्पायुमै गुमाउनु परेका २ जना छोरीहरुको सम्झनामा लेखेको ‘आई मिस यु’ बोलको म्युजिक भिडियो सार्वजनिक

  • सिधा दृष्टी बुधबार, कार्तिक २४, २०७८ | November 10, 2021

काठमाडौं । गीतकार राजश्री बस्न्यात श्रेष्ठले अल्पायुमै गुमाउनु परेका २ जना छोरीहरुको सम्झनामा लेखेको ‘आई मिस यु’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। सेण्टिमेण्टल भर्सनको यस गीतमा नेपाल आइडल ३ कि विजेता गायिका सज्जा चौलागाईको सुमधुर स्वर सुन्न सकिन्छ।
वरिष्ठ संगीतकार न्ह्यू बज्राचार्यले संगीतवद्द गरेको यस गीतलाई गोपाल रसाइलीले संगीत संयोजन गरेका हुन्। स्वयम् गीतकार श्रेष्ठ फिचर्ड म्युजिक भिडियोमा गरिमा शर्मा र श्रेया

Real Shoes 1

सिटौलाले छोरीहरुको भूमिका निभाएका छन्। उत्तम हुमागाईले छायांकन गरेको भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका हुन्।

मनिक लाल श्रेष्ठ निर्माता रहेको भिडियोलाई गीतकार श्रेष्ठको परिकल्पना र निर्देशनमा तयार पारिएको हो। गीतकार श्रेष्ठको आधिकारिक च्यानल ‘राजश्री स्टोरिज’ मार्फत भिडियो सार्वजनिक गरिएको हो। गीतकार श्रेष्ठले यस गीतको म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेकी छिन्।

Second2
Heavenly1

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
मनोरञ्जन
२०२१ हिस्टोरिकल फोटोग्राफर अफ द इयर प्रतियोगिताका विजेताहरू सार्वजनिक गरियो

“विगत कहिल्यै मर्दैन,” नोबेल पुरस्कार विजेता उपन्यासकार विलियम फल्कनरले एक पटक लेखे। “यो विगत पनि होइन।”
त्यो प्रसिद्ध उद्धरण यस वर्षको ऐतिहासिक फोटोग्राफर अफ द इयर प्रतियोगिताका धेरै विजेताहरूमा लागू हुन सक्छ, जसमा विश्वभरका फोटोग्राफरहरूले उनीहरू बस्ने ऐतिहासिक

  • ४ दिन अघि
हिपत खबर
मनोरञ्जन
नेपालमा Esports को लोकप्रियता द्रुत गतिमा बढ्दै

काठमाण्डाै - पहिले केही उत्साहीहरूमा मात्र सीमित रहेको ईगेमिङ संस्कृतिले आज विश्वभर व्यापक रूपमा लोकप्रियता हासिल गर्न थालेको छ। विगतमा, ईगेमिङलाई शौकको रूपमा हेरिन्थ्यो तर अहिले गम्भीर गेमिङ उत्साहीहरू र ठूला स्तरमा हुने

  • १ हप्ता अघि
हिपत खबर
मनोरञ्जन
ह्वाइट आउटफिटमा खुलेकी ‘आइटम गर्ल’ नोरा फतेही (तस्बिरहरू)

ह्वाइट आउटफिटमा खुलेकी ‘आइटम गर्ल’ नोरा फतेही (तस्बिरहरू)

उनी आफ्नो फोटो र लुक्सका कारण सधै सामाजिक सञ्जालमा भाइरल हुने गरेकी छिन् । उनको तस्बिर देख्नका लागि फ्यानहरु प्रतिक्षारत रहने गर्छन् ।

नोरा पनि आफ्नो फ्यानहरुसंग सामाजिक सञ्जाल मार्फत जोडी नै

  • २ हप्ता अघि
हिपत खबर
मनोरञ्जन
देखाउनै खप्पिस सुरविनाको ओप्पन ड्रेसमा बोल्ड लुक्स

देखाउनै खप्पिस सुरविनाको ओप्पन ड्रेसमा बोल्ड लुक्स [फोटो फिचर]
नेपाली चलचित्र जगतकि सुन्दर नायिका हुन् सुरविना कार्की । नेपाली दर्शकले उनलाई फिल्म ‘लप्पन

  • २ हप्ता अघि
हिपत खबर
मनोरञ्जन
दिग्गज कलाकार मदनकृष्ण श्रेष्ठ र गायिका इन्दिरा जोशीको आवाजमा प्रेमिल गीत रिलिज

  • २ हप्ता अघि
हिपत खबर
Uncategorized
करिब ११ बर्ष देखि सन्चालन भएको एलेक्स मोबाइल हाउस

चन्दागिरि नगर वडा नं १२ बल्मबु स्थित बिगत ११ बर्ष देखि को लामो समय देखि तपाई हरु कै सेवा सुविधा को लागी एलेक्स मोबाइल हाउस नामक पसल सञ्चालन गर्दै आएको छ हाम्रो सुबिधा हरु नयाँ बिभिन्न ब्राण्ड का मोबाइल

  • २ हप्ता अघि
हिपत खबर
मनोरञ्जन
बलिउड नायिका तथा पूर्व विश्व सुन्दरी मानुषी छिल्लर माल्दिभ्समा होलिडे मनाउदै

बलिउड नायिका तथा पूर्व विश्व सुन्दरी मानुषी छिल्लर माल्दिभ्समा होलिडे मनाइरहेकी छन् । बलिउड नायक तथा नायिकाहरुका लागि होलिडे मनाउने गज्जबको गन्तव्य मानिन्छ माल्दिभ्स । चलचित्र ‘पृथ्वीराज’बाट बलिउडमा प्रवेश गर्न लागेकी मानुषीले

  • ३ हप्ता अघि
हिपत खबर
मनोरञ्जन
चन्द्रागिरी नुत्य कलाकर्मी संघको आयोजनामा चन्द्रागिरी केवलकार टिकट काउन्टर को प्राङ्गणमा देउसी भैलो कार्यक्रम को तस्बिरहरु

चन्द्रागिरी नुत्य कलाकर्मी संघको आयोजनामा चन्द्रागिरी केवलकार टिकट काउन्टर को प्रगनमा देउसी भैलो कार्यक्रम को तस्बिर हेर्नुहोस्।
चन्द्रागिरी नुत्य कलाकर्मी संघको अध्यक्ष रबि

  • ३ हप्ता अघि
हिपत खबर
मनोरञ्जन
मंसीर महिनावाट छायाँकन शुरु हुने चलचित्र मायाको मायाले नेपाली चलचित्र उद्योगमा नयाँ आयाम थप्ने निश्चित

काठमाडौं। मायामा सबै कुरा जायज हुन्छ । यो भनाइ मायाको जालमा नपरून्जेल मात्र हो । तर, कुनै प्रेमी होस् या प्रेमिका बन्धन मुक्त स्वतन्त्र भएर हिडन चाहन्छन् । जुन कुरा माया नै

  • ३ हप्ता अघि
हिपत खबर
मनोरञ्जन
चलचित्र ‘सत्यम्’ अब चाँडै छायांकनमा जाने तयारीमा

तिहार अगाडि वर्कशप सम्पन्न गरेको चलचित्र ‘सत्यम्’ टिम अब चाँडै छायांकनमा जाने तयारीमा छ । तर, चलचित्रका लागि अझै केही कलाकार भने फाइनल गरिएको छैन । चलचित्रमा नायक पल शाह र नायिका

  • ३ हप्ता अघि