मङ्लबार, साउन २४, २०७९ | Tuesday 9th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • ‘व्यवस्थाबिरुद्ध नलाग्नुस्, शासन गर्ने भए चुनाव लडेर आउनु’– ज्ञानेन्द्र शाहलाई देउवाको आग्रह
समाचार

‘व्यवस्थाबिरुद्ध नलाग्नुस्, शासन गर्ने भए चुनाव लडेर आउनु’– ज्ञानेन्द्र शाहलाई देउवाको आग्रह

  • सिधा दृष्टी बुधबार, कार्तिक २४, २०७८ | November 10, 2021

ज्ञानेन्द्र शाहलाई देउवाको आग्रह – ‘व्यवस्थाबिरुद्ध नलाग्नुस्, शासन गर्ने भए चुनाव लडेर आउनु’
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई वर्तमान शासन व्यवस्थाबिरुद्ध नलाग्न आग्रह गर्नुभएको छ ।
बुधबार गणेशमान सिंह स्मृति शान्ति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले यदी शासन गर्ने भए चुनाव लडेर आउन चुनौति दिनुभयो ।

cxmmr5t8 oygrvhab hcukyx3x c1et5uql ii04i59q">

प्रजातान्त्रिक मुलुकमा चुनाव जितेर नेतृत्वमा आउन सकिने सुविधा रहेकाे समेत देउवाले बताउनुभयाे ।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘शासन गर्ने भए चुनाव लडेर आउनुस्, प्रजातन्त्रमा त्यो सुविधा छ। तर वर्तमान शासन व्यवस्था विरुद्ध नलाग्नुस्।’
संविधानमा केही त्रुटिहरु भए बरु आगामी दिनमा सच्याउँदै जान सकिने प्रधानमन्त्री देउवाको भनाइ थियो ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय