मङ्लबार, साउन २४, २०७९ | Tuesday 9th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • चेक बाउन्स गर्ने एक जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा
समाचार

चेक बाउन्स गर्ने एक जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा

  • सिधा दृष्टी मङ्लबार, कार्तिक २३, २०७८ | November 9, 2021

पोखरा । चेक बाउन्स गर्ने एक जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ ।
१३ लाख ८० हजारको चेक बाउन्स गरेको आरोपमा पोखरा महानगरपालिका १० बुद्धचोकका ३५ वर्षीय शंकर गुरुङलाईपक्राउ गरेको हो । आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको जान्दा जान्दै चेक दिएको भेटिएपछि गुरुङलाई पक्रेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले बताए ।

ii04i59q">

उनलाई बैंकिङ कसूर सम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रवक्ता हमालले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय