मङ्लबार, साउन २४, २०७९ | Tuesday 9th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मनोरञ्जन
  • बलिउड नायिका तथा पूर्व विश्व सुन्दरी मानुषी छिल्लर माल्दिभ्समा होलिडे मनाउदै
मनोरञ्जन

बलिउड नायिका तथा पूर्व विश्व सुन्दरी मानुषी छिल्लर माल्दिभ्समा होलिडे मनाउदै

  • सिधा दृष्टी मङ्लबार, कार्तिक २३, २०७८ | November 9, 2021

बलिउड नायिका तथा पूर्व विश्व सुन्दरी मानुषी छिल्लर माल्दिभ्समा होलिडे मनाइरहेकी छन् । बलिउड नायक तथा नायिकाहरुका लागि होलिडे मनाउने गज्जबको गन्तव्य मानिन्छ माल्दिभ्स । चलचित्र ‘पृथ्वीराज’बाट बलिउडमा प्रवेश गर्न लागेकी मानुषीले माल्दिभ्सका हट तस्वीर सामाजिक सञ्जालमा शेयर गरेकी छन् ।
सार्वजनिक तस्वीरमा मानुषी कतै हरियो पहिरनमा देखिएकी छन् भने कतै रातो पहिरनमा खुलेकी छन् । चलचित्र ‘पृथ्वीराज’मा नायक अक्षय कुमारसँग रोमान्स गरेकी

मानुषी काम सकिएपछि होलिडे मनाउन सुन्दर गन्तव्य पुगेकी हुन् ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय