मङ्लबार, साउन २४, २०७९ | Tuesday 9th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • च न पा १२ गुजुधारा देखि पिंगल सम्म हनु गइरहेको सरसफाई कार्यक्रम मा उपस्थित भई सहयोग गरौ
समाचार

च न पा १२ गुजुधारा देखि पिंगल सम्म हनु गइरहेको सरसफाई कार्यक्रम मा उपस्थित भई सहयोग गरौ

  • सिधा दृष्टी मङ्लबार, कार्तिक २३, २०७८ | November 9, 2021

सुचना सुचना सुचना!!
बलम्बु महालक्ष्मी जात्रा २०७८ को अवसरमा वडा कार्यालय को सहकार्यमा हुन गइरहेको सरसफाई कार्यक्रम मा उपस्थित हुन वडा कार्यालय पत्र नम्बर ७८/७९ वडा सदस्य प्रदिप अधिकार मार्फत वडा बाट अपिल गरेको छ साथै च न पा १२ मा रहेको बिभिन्न संघ संस्था , महिला समुह , सहकारी समुह हरु लाई मिति २०७८/७/२५ गते बिहान ७ बजे च न पा १२ गुजुधारा देखि पिंगल सम्म हनु गइरहेको सरसफाई कार्यक्रम मा उपस्थित भई सहयोग गरिदिनुहुन वडा कार्यालय

ले अनुरोध गरिएको छ।

   

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय