मङ्लबार, साउन २४, २०७९ | Tuesday 9th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • पोखराबाट बैंकिङ कसुरमा एकजना पक्राउ
समाचार

पोखराबाट बैंकिङ कसुरमा एकजना पक्राउ

  • सिधा दृष्टी मङ्लबार, कार्तिक २३, २०७८ | November 9, 2021

पोखराबाट बैंकिङ कसुरमा एकजना पक्राउ परेका छन् । पोखरा बाझापाटनका ३५ वर्षीय शंकर गुरुङले पैसा नभएको बैंक

खाताको चेक दिएर बाउन्स भएको उजूरी परेपछि प्रहरीले उनलाई बैंकिङ कसुरमा पक्राउ गरिएको हो ।

बैंकमा उनले दिएको १३ लाख ८० हजारको चेक साट्न पटकपटक जाँदासमेत नसाटिएपछि उजुरी परेको थियो । उनलाई बैंकिङ कसुर मुद्दामा उच्च अदालतबाट ७ दिन म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय