• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

मङ्लबार, मंसिर १४, २०७८ | Tuesday 30th November 2021
जोडिनुहोस
Engineering4
Trending
Real Shoes4
Era1
  • गृहपृष्‍ठ
  • Uncategorized
  • विश्व शिखर सम्मेलनका विशेष दूत ढकालले विहारको पटनास्थित “कोभिड पछिको विश्वव्यवस्था निर्माणमा धर्म धम्म परम्परा” विषयक तीन दिवसीय अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गरे
Uncategorized

विश्व शिखर सम्मेलनका विशेष दूत ढकालले विहारको पटनास्थित “कोभिड पछिको विश्वव्यवस्था निर्माणमा धर्म धम्म परम्परा” विषयक तीन दिवसीय अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गरे

  • सिधा दृष्टी मङ्लबार, कार्तिक २३, २०७८ | November 9, 2021

काठमाडाैँ । पूर्वमन्त्री एवम् विश्व शिखर सम्मेलनका विशेष दूत एकनाथ ढकालले विहारको पटनास्थित नालन्दा विश्वविद्यालयमा आयोजित “कोभिड पछिको विश्वव्यवस्था निर्माणमा धर्म धम्म परम्परा” विषयक तीन दिवसीय अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गरेका छन् । सम्मेलनकै क्रममा उनले विहारका मुख्यमन्त्री नीतिशकुमारलगायत सँग भेट गरेका छन् ।
उक्त सम्मेलनमा ४० जना प्रतिष्ठित वक्ताहरुमध्ये भारतका उपराष्ट्रपति भेनकाया नायडु, भारतीय जनता पार्टीका पूर्व राष्ट्रिय महासचिव राम माधवलगायत सहभागी थिए

Real Shoes 1

नालन्दा विश्वविद्यालय तथा इन्डिया फाउण्डेसनको विशेष अतिथीका रुपमा त्यहाँ पुगेका पूर्वमन्त्री ढकालले सम्मेलनलाई सम्बोधन गर्दै नेपाल तथा भारतले आफ्नो सांस्कृतिक तथा ऐतिहासिक विरासतको बहुमूल्य अंशका रुपमा गर्वका साथ साझेदारी गर्ने धर्म धम्म परम्पराले एशियाका बहुसंख्यक दृष्टिकोणमा प्रभाव पारेको छ र विश्वलाई शौर्य एवं शान्त्वना र भरोशा प्रदान गरेको छ भन्ने विचार प्रश्तुत गरे । ढकालले मानव र प्रकृति बिचको सामञ्जस्यपूर्ण सहअस्थित्वलाई समेट्नुपर्ने कुरामा पनि जोड दिए । महामारीको समस्याबाट अघि बढ्न तथा कोभिड पछिको विश्वलाई स्वस्थ र सुखी बनाउनका लागि सम्मेलन फलदायी हुने आफूले विश्वास गरेको कुरा बताए । सम्मेलनले स्वास्थ्य, मानव कल्याण, जलवायु परिवर्तन, सामाजिक एकीकरणसँग सम्बन्धित अहिलेको समयका जल्दाबल्दा विषयहरुको उठान गरेको थियो । नेपाल परिवार दलका अध्यक्ष समेत रहेका ढकालले आफ्नो सम्बोधनमा व्यक्तिगत तथा राष्ट्रिय स्वार्थ भन्दा पनि दीगो शान्ति, विश्वव्यापी स्वास्थ्य, न्याय तथा भाइचारा, समानता, हेरचाह, साझेदारी, मानवीय खुशी जस्ता कुराहरुले संसारलाई चलायमान बनाउनु पर्नेमा पनि जोड दिए ।
ढकालले विहार राज्यका मुख्यमन्त्री नीतिश कुमारसँग पनि संवाद गरेका थिए भने नेपालको छिमेकी राज्य बिहारको मानव जीवन उत्थान, तीव्र आर्थिक विकासमा उनको सक्षम नेतृत्वको प्रशंसा समेत गरे । भारतको निकटतम छिमेकी देशबाट आएका पाहुनालाई भेट्न पाउँदा आफूलाई खुशी लागेको कुरा मुख्य मन्त्रि नितेश कुमारले व्यक्त गरे ।
सम्मेलनमा हजारौं भारतीय सहभागीहरुका साथमा २ सय भन्दा बढी विदेशी पाहुनाहरु, उल्लेख्य विद्वत् वर्गहरुलाई आमन्त्रण गरिएको थियो । सम्मेलनले विश्वका शिक्षाविदका साथसाथै नीति निर्माताहरु, भारत तथा विदेशका धार्मिक अगुवाहरुलाई कोभिड पछिको विश्वव्यवस्था निर्माणका लागि सम्भावनाहरुको खोजी गर्नका लागि मञ्च प्रदान गरेको थियो ।
सम्मेलनका क्रममा ढकालले श्रीलंका सरकारका यातायात मन्त्री, विष्णुमोहन फउण्डेसनका श्री साधु भद्रेस दास, नालन्दा विश्वविद्यालयका उपकुलपति प्राध्यापक सुनैना सिंह लगायतसँग पनि बहुपक्षीय बिषयमा छलफल गरेका थिए । पूर्वमन्त्री ढकालका साथमा नेपाल परिवार दलका प्रवक्ता सन्तोषकुमार पौडेल तथा सोही दलका दक्षिण एशिया मामलाका प्रमुख कृष्ण अधिकारी सामेल थिए ।

Second2
Heavenly1

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
समाचार
कांग्रेसको प्रदेश अधिवेशन दुई दिन पर सर्ने

काठमाडौं : कांग्रेसको प्रदेश अधिवेशन दुई दिन पर सर्ने भएको छ। कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीच भएको निर्णयअनुसार प्रदेश अधिवेशन सार्ने सहमति भएको हो।

  • १६ घन्टा अघि
हिपत खबर
समाचार
काँग्रेस चितवनका सभापति श्रेष्ठद्धारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

चितवन- नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले ठूलो उपस्थितिमा आज आफ्नो केन्द्रिय सदस्यको उम्मेदवारी घोषणा गर्नु भएको छ । दुई तीहाई महाधिबेशन प्रतिनिधि संगै झण्डै एक हजार काँग्रेस नेता कार्यकर्ताको उपस्थितिमा श्रेष्ठले

  • १६ घन्टा अघि
हिपत खबर
समाचार
देउवाविरुद्ध यीमध्येबाट सभापतिको साझा उम्मेदवार

काठमाडौं, १३ मंसिर । नेपाली काँग्रेसको महाधिवेशन नजिकिदै गर्दा संस्थापन इतर समूह साझा उम्मेदवारको खोजीमा जुटेको छ । साझा उम्मेदवार बनाउन वरिष्ठ नेता रामचन्द्र पौडेल आफै जुटेका छन् । उनले सबैलाई मान्य

  • १७ घन्टा अघि
हिपत खबर
समाचार
महिलाहरुलाई केन्द्रीय सदस्यमा मात्रै सीमित पारिएको भन्दै तुम्बाहाङफेको आपत्ति

काठमाडौं – नेकपा एमालेकी नेतृ शिवमाया तुम्बाहाङफे एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा पदाधिकारीमा महिलाहरुको सहभागिता कम रहेको भन्दै असन्तुष्टि जनाएकी छिन् ।
एमालेको विधान

  • २२ घन्टा अघि
हिपत खबर
समाचार
बद्री पाण्डेले गरे सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

काठमाडौं- नेपाली कांग्रेसका युवा नेता वद्री पाण्डेले पार्टीको १४औं महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । काठमाडौंमा सोमबार पत्रकार भेटघाट आयोजना गर्दै कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका पाण्डेले पिछडिएको क्षेत्रतर्फबाट सहमहामन्त्री

  • २२ घन्टा अघि
हिपत खबर
समाचार
स्वास्थ्यमन्त्री खतिवडाको निर्देशनपश्चात गंगालाल अस्पतालले पीसीआर परिक्षण शुल्क घटायो

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निर्देशन पछि शहिद गंगालाल हृदयरोग केन्द्र बाँसबारीले

  • २३ घन्टा अघि
हिपत खबर
समाचार
नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिवार दुई विशेषज्ञ चिकित्सकले निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने

काठमाडौं – थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिवार दुई विशेषज्ञ चिकित्सकले निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएका छन् । नर्भिक अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा. यादव ढकाल र वरिष्ठ युरोलोजिष्ट डा. सुनिल

  • २३ घन्टा अघि
हिपत खबर
समाचार
राजेन्द्र लिङ्देनका लागि भोट माग्दै नायिका रेखा थापा

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको सुरु हुन लागेको केन्द्रीय एकता महाधिवेशनमा अध्यक्ष पदका लागि धमाधम उम्मेदवारी घोषणा हुँदैछ । राप्रपाका वर्तमान अध्यक्ष कमल थापा पुनः अध्यक्षमा उठ्दैछन् भने उनलाई झापाका राजेन्द्र लिङ्देनले

  • २३ घन्टा अघि
हिपत खबर
समाचार
ओलीको केन्द्रीय सदस्य सूचीमा कोमल वलीदेखि मोती दुगडसम्म

एमाले अध्यक्षमण्डलका अध्यक्ष केपी ओलीले सहमतिका लागि सार्वजनिक गरेको केन्द्रीय कमिटीको सूचीमा गायिका तथा सञ्चारकर्मी कोमल वलीदेखि उद्योगपति मोती दुगडसम्म अटाएका छन् ।

  • २३ घन्टा अघि
हिपत खबर
समाचार
प्रकाशमान र गगनकाे साथ पाएका बानियाँ फेरि कांग्रेस काठमाडौं सभापतिमा निर्वाचित

नेपाली कांग्रेस काठमाडौंको सभापतिमा कृष्ण सबुज बानियाँ दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । प्रकाशमान सिंह र गगन थापाको समर्थनमा सभापतिमा उम्मेदवारी दिएका बानियाँले संस्थापन पक्षका सभापतिका उम्मेदवार उपेन्द्र कार्कीलाई भारी मतान्तरले

  • २३ घन्टा अघि