मङ्लबार, साउन २४, २०७९ | Tuesday 9th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • सोमबार साँझ ५ बजे बालुवाटारमा बस्नेगरी पाँच दलीय सत्ता गठबन्धनको बैठक
समाचार

सोमबार साँझ ५ बजे बालुवाटारमा बस्नेगरी पाँच दलीय सत्ता गठबन्धनको बैठक

  • सिधा दृष्टी सोमवार, कार्तिक २२, २०७८ | November 8, 2021

सोमबार साँझ ५ बजे बालुवाटारमा बस्नेगरी पाँच दलीय सत्ता गठबन्धनको बैठक बोलाएको नेकपा माओवादी केन्द्रका एक नेताले जानकारी दिए । उनका अनुसार बैठकमा सरकारलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल हुनेछ ।
गठबन्धनमा रहेका काँग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी सरकारमा रहेपनि राष्ट्रिय जनमोर्चा सरकार बाहिरै बसेर सहयोग गरिरहेको छ ।
स्रोतका

अनुसार सरकार सञ्चालनमा सहयोग गर्न पाँच वटै दलका नेताहरु सम्मिलित संयन्त्र बनाउने विषयमा छलफल हुन सक्नेछ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय