मङ्लबार, साउन २४, २०७९ | Tuesday 9th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • जलवायु परिवर्तन गराउने गतिविधि रोक्न माग गर्दै स्कटल्याण्डको ग्लास्गो शहरमा प्रदर्शन
समाचार

जलवायु परिवर्तन गराउने गतिविधि रोक्न माग गर्दै स्कटल्याण्डको ग्लास्गो शहरमा प्रदर्शन

  • सिधा दृष्टी सोमवार, कार्तिक २२, २०७८ | November 8, 2021

काठमाडौँ – जलवायु परिवर्तन गराउने गतिविधि रोक्न माग गर्दै स्कटल्याण्डको ग्लास्गो शहरमा प्रदर्शन भएको छ । जलवायु परिवर्तन गराउने गतिविधि रोक्नका लागि आवश्यक कदमहरु चाल्नु पर्ने माग गर्दै हजारौँ वातावरणवादी संघसंस्था र सर्वसाधारण सडक प्रदर्शनमा उत्रिएका हुन् ।
प्रदर्शनका क्रममा रिभरक्लाइड शहरको सडकमा साङ्लो बनाएर उभिएका २१ जना वैज्ञानिकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बेलायतका अन्य शहरहरुमा पनि जलवायु परिवर्तनको मुद्धा सम्बोधनको माग गर्दै प्रदर्शन भएका छन् । विरोध प्रदर्शनमा ऐक्यवद्धता जनाएका वैज्ञानिकहरुले जलवायु क्षेत्रलाई न्याय गर्न आकस्मिक

कदमहरु चाल्न ढिला भईसकेको बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय