• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

मङ्लबार, मंसिर १४, २०७८ | Tuesday 30th November 2021
जोडिनुहोस
Engineering4
Trending
Real Shoes4
Era1
  • गृहपृष्‍ठ
  • समाचार
  • अमेरिकाले २० महिनापछि आजदेखि विदेशी यात्रुका लागि आफ्नो सीमा खुला गर्दै
समाचार

अमेरिकाले २० महिनापछि आजदेखि विदेशी यात्रुका लागि आफ्नो सीमा खुला गर्दै

  • सिधा दृष्टी सोमवार, कार्तिक २२, २०७८ | November 8, 2021

अमेरिकाले २० महिनापछि आजदेखि विदेशी यात्रुका लागि आफ्नो सीमा खुला गरेको छ ।
अमेरिकाले कोरोनाको खोपको पूर्णमात्रा लगाएका विदेशी यात्रुलाई आजदेखि आफ्नो सीमा खुला गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । कोरोना संक्रमणबढेसंगै अमेरिकाले सन् २०२० को मार्चमा विभिन्न ३० देशका विदेशी नागरिकलाई

Real Shoes 1

लगाएको यात्रा प्रतिबन्ध आजबाट फुकुवा भएको हो । नयाँ यात्रा प्रावधानअनुसार अब अमेरिका यात्रा गर्ने हरेक व्यक्तिले उड्नुअघि पूर्ण खोप लगाएको प्रमाण र पछिल्लो ७२ घन्टाभित्र कोरोना नेगेटिभ देखिएको परीक्षणको रिपोर्ट देखाउनु पर्नेछ । अमेरिकाले सात ओटा कोरोना खोपलाई मान्यता दिएको छ ।यात्रा प्रतिबन्धका कारण कतिपय विदेशी नागरिकहरुले आफ्ना परिवारका सदस्यसँग भेट गर्न पाएका थिएनन् । प्रतिबन्धसँगै अमेरिकाको पर्यटन क्षेत्रले पनि ठूलो आर्थिक नोक्सानी बेहोरिसकेको छ ।

Second2
Heavenly1

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
समाचार
कांग्रेसको प्रदेश अधिवेशन दुई दिन पर सर्ने

काठमाडौं : कांग्रेसको प्रदेश अधिवेशन दुई दिन पर सर्ने भएको छ। कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीच भएको निर्णयअनुसार प्रदेश अधिवेशन सार्ने सहमति भएको हो।

  • १७ घन्टा अघि
हिपत खबर
समाचार
काँग्रेस चितवनका सभापति श्रेष्ठद्धारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

चितवन- नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले ठूलो उपस्थितिमा आज आफ्नो केन्द्रिय सदस्यको उम्मेदवारी घोषणा गर्नु भएको छ । दुई तीहाई महाधिबेशन प्रतिनिधि संगै झण्डै एक हजार काँग्रेस नेता कार्यकर्ताको उपस्थितिमा श्रेष्ठले

  • १७ घन्टा अघि
हिपत खबर
समाचार
देउवाविरुद्ध यीमध्येबाट सभापतिको साझा उम्मेदवार

काठमाडौं, १३ मंसिर । नेपाली काँग्रेसको महाधिवेशन नजिकिदै गर्दा संस्थापन इतर समूह साझा उम्मेदवारको खोजीमा जुटेको छ । साझा उम्मेदवार बनाउन वरिष्ठ नेता रामचन्द्र पौडेल आफै जुटेका छन् । उनले सबैलाई मान्य

  • १८ घन्टा अघि
हिपत खबर
अन्तराष्ट्रिय
क्यानाडामा पनि भेटियो ओमिक्रोन, उच्च सतर्कता अपनाउन सुरु

हालै अफ्रिकामा भेटिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन क्यानाडामा पनि भेटिएको छ ।आइतबार क्यानाडाको ओन्टोरियो प्रान्तमा दुई जनामा यो भाइरस भेटिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । ती अधिकारीहरुले ओन्टोरियो प्रान्तका

  • २३ घन्टा अघि
हिपत खबर
समाचार
महिलाहरुलाई केन्द्रीय सदस्यमा मात्रै सीमित पारिएको भन्दै तुम्बाहाङफेको आपत्ति

काठमाडौं – नेकपा एमालेकी नेतृ शिवमाया तुम्बाहाङफे एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा पदाधिकारीमा महिलाहरुको सहभागिता कम रहेको भन्दै असन्तुष्टि जनाएकी छिन् ।
एमालेको विधान

  • २३ घन्टा अघि
हिपत खबर
समाचार
बद्री पाण्डेले गरे सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

काठमाडौं- नेपाली कांग्रेसका युवा नेता वद्री पाण्डेले पार्टीको १४औं महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । काठमाडौंमा सोमबार पत्रकार भेटघाट आयोजना गर्दै कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका पाण्डेले पिछडिएको क्षेत्रतर्फबाट सहमहामन्त्री

  • २३ घन्टा अघि
हिपत खबर
समाचार
स्वास्थ्यमन्त्री खतिवडाको निर्देशनपश्चात गंगालाल अस्पतालले पीसीआर परिक्षण शुल्क घटायो

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निर्देशन पछि शहिद गंगालाल हृदयरोग केन्द्र बाँसबारीले

  • २४ घन्टा अघि
हिपत खबर
अन्तराष्ट्रिय
‘ओम्रिक्रोन’ भेरियन्टकाे त्रास : जापानले लगायाे सबै विदेशी उडानमाथि प्रतिबन्ध

जापानले सोमबार घोषणा गर्यो कि यसले नयाँ कोरोनाभाइरस संस्करण फैलिएसँगै विश्वभरका सबै विदेशी आगन्तुकहरूको प्रवेश निलम्बन गर्ने छ।
  • २४ घन्टा अघि
  • हिपत खबर
    अन्तराष्ट्रिय
    अफगानिस्तानमा समावेशी सरकार बनाउने राष्ट्रसङ्घको आह्वान, तालिबानले महिला अधिकार हनन गरेको भन्दै निन्दा

    काबुल – तालिबानले कब्जा गरेपछि अफगानिस्तानका जनतालाई परित्याग गरिएको, बिर्सिएको र परिस्थितिद्वारा दण्डित गरिएको कुरामा जोड दिँदै संयुक्त राष्ट्रले बुधवार युद्धग्रस्त मध्य एसियाली राष्ट्रमा थप समावेशी सरकारको लागि आह्वान गरेको छ।

    • २४ घन्टा अघि
    हिपत खबर
    समाचार
    नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिवार दुई विशेषज्ञ चिकित्सकले निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने

    काठमाडौं – थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिवार दुई विशेषज्ञ चिकित्सकले निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएका छन् । नर्भिक अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा. यादव ढकाल र वरिष्ठ युरोलोजिष्ट डा. सुनिल

    • २४ घन्टा अघि