• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

मङ्लबार, मंसिर १४, २०७८ | Tuesday 30th November 2021
जोडिनुहोस
Engineering4
Trending
Real Shoes4
Era1
  • गृहपृष्‍ठ
  • समाचार
  • भारतको चेन्नईमा अविरल वर्षा पछिको बाढीले जनजीवन प्रभावित
समाचार

भारतको चेन्नईमा अविरल वर्षा पछिको बाढीले जनजीवन प्रभावित

  • सिधा दृष्टी सोमवार, कार्तिक २२, २०७८ | November 8, 2021

भारतको चेन्नईमा अविरल वर्षा पछिको बाढीले जनजीवन प्रभावित पारेको छ। चेन्नई लगायतका स्थानमा सोमबार पनि भारी वर्षा भइरहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन्।
निरन्तरको वर्षापछि त्यहाँका विद्यालय र क्याम्पसहरु बन्द भएका छन्। सोमबार र मंगलबार चेन्नाई र त्यस आसपासपासका शैक्षिक संस्थाहरु बन्द हुनेछन्। चेन्नाइमा अत्यावश्यक सेवाबाहेक सबै सरकारी कार्यालयहरु सोमबार बन्द रहने टाइम्स अफ इन्डियामा खबर छ। भारतीय मौसम विभाले चेन्नईलगायत तमिलनाडु र त्यस

Real Shoes 1

आसपासका क्षेत्रमा सोमबार दिनभर भारी वर्षा हुने पूर्वानुमान गरेको छ।

तामिलनाडु प्रान्तमा भारी वर्षा भएको छ। वर्षाका कारण डुबान भएपछि चार जिल्लाका विद्यालयहरू कम्तिमा दुई दिनका लागि बन्द गरिएका छन्।
मौसम पूर्वानुमान विभागले तामिलनाडुमा बंगालको खाँडीमा चक्रपात सञ्चारका कारण अझै भारी वर्षा हुने अनुमान गरेको छ। पछिल्लो समय जलवायु परिवर्तनसँगै विश्वको मौसममा असामान्य परिवर्तन हुने गरेको छ। हालसालै नेपालमा पनि बेमौसमी भारी वर्षाका कारण ठूलो धनजनको क्षति गरेको थियो।

Second2
Heavenly1

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
समाचार
कांग्रेसको प्रदेश अधिवेशन दुई दिन पर सर्ने

काठमाडौं : कांग्रेसको प्रदेश अधिवेशन दुई दिन पर सर्ने भएको छ। कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीच भएको निर्णयअनुसार प्रदेश अधिवेशन सार्ने सहमति भएको हो।

  • १७ घन्टा अघि
हिपत खबर
समाचार
काँग्रेस चितवनका सभापति श्रेष्ठद्धारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

चितवन- नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले ठूलो उपस्थितिमा आज आफ्नो केन्द्रिय सदस्यको उम्मेदवारी घोषणा गर्नु भएको छ । दुई तीहाई महाधिबेशन प्रतिनिधि संगै झण्डै एक हजार काँग्रेस नेता कार्यकर्ताको उपस्थितिमा श्रेष्ठले

  • १७ घन्टा अघि
हिपत खबर
समाचार
देउवाविरुद्ध यीमध्येबाट सभापतिको साझा उम्मेदवार

काठमाडौं, १३ मंसिर । नेपाली काँग्रेसको महाधिवेशन नजिकिदै गर्दा संस्थापन इतर समूह साझा उम्मेदवारको खोजीमा जुटेको छ । साझा उम्मेदवार बनाउन वरिष्ठ नेता रामचन्द्र पौडेल आफै जुटेका छन् । उनले सबैलाई मान्य

  • १८ घन्टा अघि
हिपत खबर
अन्तराष्ट्रिय
क्यानाडामा पनि भेटियो ओमिक्रोन, उच्च सतर्कता अपनाउन सुरु

हालै अफ्रिकामा भेटिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन क्यानाडामा पनि भेटिएको छ ।आइतबार क्यानाडाको ओन्टोरियो प्रान्तमा दुई जनामा यो भाइरस भेटिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । ती अधिकारीहरुले ओन्टोरियो प्रान्तका

  • २३ घन्टा अघि
हिपत खबर
समाचार
महिलाहरुलाई केन्द्रीय सदस्यमा मात्रै सीमित पारिएको भन्दै तुम्बाहाङफेको आपत्ति

काठमाडौं – नेकपा एमालेकी नेतृ शिवमाया तुम्बाहाङफे एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा पदाधिकारीमा महिलाहरुको सहभागिता कम रहेको भन्दै असन्तुष्टि जनाएकी छिन् ।
एमालेको विधान

  • २३ घन्टा अघि
हिपत खबर
समाचार
बद्री पाण्डेले गरे सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

काठमाडौं- नेपाली कांग्रेसका युवा नेता वद्री पाण्डेले पार्टीको १४औं महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । काठमाडौंमा सोमबार पत्रकार भेटघाट आयोजना गर्दै कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका पाण्डेले पिछडिएको क्षेत्रतर्फबाट सहमहामन्त्री

  • २३ घन्टा अघि
हिपत खबर
समाचार
स्वास्थ्यमन्त्री खतिवडाको निर्देशनपश्चात गंगालाल अस्पतालले पीसीआर परिक्षण शुल्क घटायो

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निर्देशन पछि शहिद गंगालाल हृदयरोग केन्द्र बाँसबारीले

  • २३ घन्टा अघि
हिपत खबर
अन्तराष्ट्रिय
‘ओम्रिक्रोन’ भेरियन्टकाे त्रास : जापानले लगायाे सबै विदेशी उडानमाथि प्रतिबन्ध

जापानले सोमबार घोषणा गर्यो कि यसले नयाँ कोरोनाभाइरस संस्करण फैलिएसँगै विश्वभरका सबै विदेशी आगन्तुकहरूको प्रवेश निलम्बन गर्ने छ।
  • २३ घन्टा अघि
  • हिपत खबर
    अन्तराष्ट्रिय
    अफगानिस्तानमा समावेशी सरकार बनाउने राष्ट्रसङ्घको आह्वान, तालिबानले महिला अधिकार हनन गरेको भन्दै निन्दा

    काबुल – तालिबानले कब्जा गरेपछि अफगानिस्तानका जनतालाई परित्याग गरिएको, बिर्सिएको र परिस्थितिद्वारा दण्डित गरिएको कुरामा जोड दिँदै संयुक्त राष्ट्रले बुधवार युद्धग्रस्त मध्य एसियाली राष्ट्रमा थप समावेशी सरकारको लागि आह्वान गरेको छ।

    • २३ घन्टा अघि
    हिपत खबर
    समाचार
    नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिवार दुई विशेषज्ञ चिकित्सकले निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने

    काठमाडौं – थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिवार दुई विशेषज्ञ चिकित्सकले निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएका छन् । नर्भिक अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा. यादव ढकाल र वरिष्ठ युरोलोजिष्ट डा. सुनिल

    • २४ घन्टा अघि