• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

मङ्लबार, मंसिर १४, २०७८ | Tuesday 30th November 2021
जोडिनुहोस
Engineering4
Trending
Real Shoes4
Era1
  • गृहपृष्‍ठ
  • मनोरञ्जन
  • चन्द्रागिरी नुत्य कलाकर्मी संघको आयोजनामा चन्द्रागिरी केवलकार टिकट काउन्टर को प्राङ्गणमा देउसी भैलो कार्यक्रम को तस्बिरहरु
मनोरञ्जन

चन्द्रागिरी नुत्य कलाकर्मी संघको आयोजनामा चन्द्रागिरी केवलकार टिकट काउन्टर को प्राङ्गणमा देउसी भैलो कार्यक्रम को तस्बिरहरु

  • सिधा दृष्टी आइतवार, कार्तिक २१, २०७८ | November 7, 2021

चन्द्रागिरी नुत्य कलाकर्मी संघको आयोजनामा चन्द्रागिरी केवलकार टिकट काउन्टर को प्रगनमा देउसी भैलो कार्यक्रम को तस्बिर हेर्नुहोस्।
चन्द्रागिरी नुत्य कलाकर्मी संघको अध्यक्ष रबि राना मगर र देउसी भैलो कार्यक्रम २०७८ को कार्यक्रम संयोजक
रेमश रिजाल (पारस) उक्त कार्यक्रममा प्रमुख अतिथि माननीय सभासद रमा आले मगर, विशिष्ट अतिथि अभिषेक बिक्रम शाह , अतिथि च न पा १२ का वडा अध्यक्ष प्रकाश श्रेष्ठ, च

Real Shoes 1

न पा ४ का वडा अध्यक्ष कृष्ण प्रसाद खड्गी,च न पा ७ का वडा अध्यक्ष शम्भु केसी,च न पा ६ का वडा अध्यक्ष सञ्जय सिग्देल,च न पा ९ का वडा अध्यक्ष देवेन्द्र महर्जन,च न पा २ का वडा अध्यक्ष गोपि सुर्खिती, समाज सेवि राजनीतिज्ञ शम्भु जंग कार्कि,समाज सेवि राजनीतिज्ञ नेपाली कांग्रेस तरुण बिभाग बागमती प्रदेश सदस्य अभिषेक श्रेष्ठ, गणेश मान सिंह युथ मुभमेन्ट सहसचिव सारिका राउत, चन्दागिरि नेपाली कांग्रेस नगर सदस्य अञ्जना महर्जन, लगायत बिभिन्न बरिष्ठ ब्यति हरु को बाक्लो उपस्थिति रहेको थियो

कार्यक्रममा लोक दोहोरी, विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो र आकर्षक मयुँर नुत्य प्रस्तुत भएको थियो माननीय सभासद रमा आले मगर ज्यू ले कला संस्कृति बचाउन चन्दागिरि नुत्य कलाकर्मी संघ उल्लेखनिय भुमिका खेलेको र कहिले रक्त दान कार्यक्रम त कहिले मनोरञ्जन मुलुक साँस्कृतिक कार्यक्रम आयोजना गरदै आएको र बागमती प्रदेश सरकार बाट र आफ्नो व्यक्तिगत तर्फबाट सकेको सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग रहने माननीय सभासद रमा आले मगर ले बताए।

Second2
Heavenly1

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
मनोरञ्जन
२०२१ हिस्टोरिकल फोटोग्राफर अफ द इयर प्रतियोगिताका विजेताहरू सार्वजनिक गरियो

“विगत कहिल्यै मर्दैन,” नोबेल पुरस्कार विजेता उपन्यासकार विलियम फल्कनरले एक पटक लेखे। “यो विगत पनि होइन।”
त्यो प्रसिद्ध उद्धरण यस वर्षको ऐतिहासिक फोटोग्राफर अफ द इयर प्रतियोगिताका धेरै विजेताहरूमा लागू हुन सक्छ, जसमा विश्वभरका फोटोग्राफरहरूले उनीहरू बस्ने ऐतिहासिक

  • ४ दिन अघि
हिपत खबर
मनोरञ्जन
नेपालमा Esports को लोकप्रियता द्रुत गतिमा बढ्दै

काठमाण्डाै - पहिले केही उत्साहीहरूमा मात्र सीमित रहेको ईगेमिङ संस्कृतिले आज विश्वभर व्यापक रूपमा लोकप्रियता हासिल गर्न थालेको छ। विगतमा, ईगेमिङलाई शौकको रूपमा हेरिन्थ्यो तर अहिले गम्भीर गेमिङ उत्साहीहरू र ठूला स्तरमा हुने

  • १ हप्ता अघि
हिपत खबर
मनोरञ्जन
ह्वाइट आउटफिटमा खुलेकी ‘आइटम गर्ल’ नोरा फतेही (तस्बिरहरू)

ह्वाइट आउटफिटमा खुलेकी ‘आइटम गर्ल’ नोरा फतेही (तस्बिरहरू)

उनी आफ्नो फोटो र लुक्सका कारण सधै सामाजिक सञ्जालमा भाइरल हुने गरेकी छिन् । उनको तस्बिर देख्नका लागि फ्यानहरु प्रतिक्षारत रहने गर्छन् ।

नोरा पनि आफ्नो फ्यानहरुसंग सामाजिक सञ्जाल मार्फत जोडी नै

  • २ हप्ता अघि
हिपत खबर
मनोरञ्जन
देखाउनै खप्पिस सुरविनाको ओप्पन ड्रेसमा बोल्ड लुक्स

देखाउनै खप्पिस सुरविनाको ओप्पन ड्रेसमा बोल्ड लुक्स [फोटो फिचर]
नेपाली चलचित्र जगतकि सुन्दर नायिका हुन् सुरविना कार्की । नेपाली दर्शकले उनलाई फिल्म ‘लप्पन

  • २ हप्ता अघि
हिपत खबर
मनोरञ्जन
दिग्गज कलाकार मदनकृष्ण श्रेष्ठ र गायिका इन्दिरा जोशीको आवाजमा प्रेमिल गीत रिलिज

  • २ हप्ता अघि
हिपत खबर
Uncategorized
करिब ११ बर्ष देखि सन्चालन भएको एलेक्स मोबाइल हाउस

चन्दागिरि नगर वडा नं १२ बल्मबु स्थित बिगत ११ बर्ष देखि को लामो समय देखि तपाई हरु कै सेवा सुविधा को लागी एलेक्स मोबाइल हाउस नामक पसल सञ्चालन गर्दै आएको छ हाम्रो सुबिधा हरु नयाँ बिभिन्न ब्राण्ड का मोबाइल

  • २ हप्ता अघि
हिपत खबर
मनोरञ्जन
गीतकार राजश्री बस्न्यात श्रेष्ठले अल्पायुमै गुमाउनु परेका २ जना छोरीहरुको सम्झनामा लेखेको ‘आई मिस यु’ बोलको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । गीतकार राजश्री बस्न्यात श्रेष्ठले अल्पायुमै गुमाउनु परेका २ जना छोरीहरुको सम्झनामा लेखेको ‘आई मिस यु’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। सेण्टिमेण्टल भर्सनको यस गीतमा नेपाल आइडल ३ कि विजेता

  • ३ हप्ता अघि
हिपत खबर
मनोरञ्जन
बलिउड नायिका तथा पूर्व विश्व सुन्दरी मानुषी छिल्लर माल्दिभ्समा होलिडे मनाउदै

बलिउड नायिका तथा पूर्व विश्व सुन्दरी मानुषी छिल्लर माल्दिभ्समा होलिडे मनाइरहेकी छन् । बलिउड नायक तथा नायिकाहरुका लागि होलिडे मनाउने गज्जबको गन्तव्य मानिन्छ माल्दिभ्स । चलचित्र ‘पृथ्वीराज’बाट बलिउडमा प्रवेश गर्न लागेकी मानुषीले

  • ३ हप्ता अघि
हिपत खबर
मनोरञ्जन
मंसीर महिनावाट छायाँकन शुरु हुने चलचित्र मायाको मायाले नेपाली चलचित्र उद्योगमा नयाँ आयाम थप्ने निश्चित

काठमाडौं। मायामा सबै कुरा जायज हुन्छ । यो भनाइ मायाको जालमा नपरून्जेल मात्र हो । तर, कुनै प्रेमी होस् या प्रेमिका बन्धन मुक्त स्वतन्त्र भएर हिडन चाहन्छन् । जुन कुरा माया नै

  • ३ हप्ता अघि
हिपत खबर
मनोरञ्जन
चलचित्र ‘सत्यम्’ अब चाँडै छायांकनमा जाने तयारीमा

तिहार अगाडि वर्कशप सम्पन्न गरेको चलचित्र ‘सत्यम्’ टिम अब चाँडै छायांकनमा जाने तयारीमा छ । तर, चलचित्रका लागि अझै केही कलाकार भने फाइनल गरिएको छैन । चलचित्रमा नायक पल शाह र नायिका

  • ३ हप्ता अघि