• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

शनिबार, मंसिर ११, २०७८ | Saturday 27th November 2021
जोडिनुहोस
Engineering4
Trending
Real Shoes4
Era1
  • गृहपृष्‍ठ
  • समाचार
  • स्कटल्याण्डको ग्लास्गोमा भएको जलवायु परिवर्तन सम्बन्धी कोप२६ सम्मेलन असफल – वातावरण अभियन्ता ग्रेटा टुनबर्ग
समाचार

स्कटल्याण्डको ग्लास्गोमा भएको जलवायु परिवर्तन सम्बन्धी कोप२६ सम्मेलन असफल – वातावरण अभियन्ता ग्रेटा टुनबर्ग

  • सिधा दृष्टी आइतवार, कार्तिक २१, २०७८ | November 7, 2021

वातावरण अभियन्ता ग्रेटा टुनबर्गले स्कटल्याण्डको ग्लास्गोमा भएको जलवायु परिवर्तन सम्बन्धी कोप२६ सम्मेलन असफल भएको बताएकी छिन्। ग्लासगोमा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै ग्रेटाले कोप२६ असफल भएको भन्दै जलवायु परिवर्तनको असर रोक्न तत्काल धेरै काम गर्नुपर्ने आवश्यक्ता रहेको बताएकी हुन्।
जलवायु परिवर्तनका कारण विश्व नै जलिरहेको भन्दै उनले शक्तिमा रहेका मानिसहरु भने आलिशान जीवन बिताइरहेको टिप्पणी गरिन्।प्रदर्शन अघि विद्यार्थीसहित हजारौंको संख्यामा मानिसहरुले मार्चपास गरेका थिए।

Real Shoes 1

थनबर्गबाट प्रेरित भएर खोलिएको फ्राइडे फर फ्युचर स्कटल्याण्डले उक्त सभा आयोजना गरेको थियो।

नोभेम्बर १ र २ मा स्कटल्याण्डको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन ९कोप–२६० आयोजना भएको थियो।उक्त सम्मेलनमा विश्व नेताहरुले शिखर सम्मेलनमा सम्बोधन गरेका थिए। विश्वका नेताहरुबिच सन् २०३० सम्म वनविनाश रोक्ने सहमति भएको थियो। यस्तै, रुख काट्ने क्रिया रोक्न धेरै कम्पनीहरुले सहमति जनाएका थिए।
सम्मेलनकै समयमा ग्रेटा ग्लास्गो पुगेकी थिइन्। सम्मेलनभर उनी विभिन्न प्रदर्शनमा सहभागी भएकी थिइन्। वातावरण संरक्षण र जलवायु परिवर्तनका लागि भन्दै ग्रेटाले विद्यालय बहिष्कार गर्दै स्वीडेन संसद बाहिर प्रदर्शन गरेकी थिइन्। ९ कक्षामा पढ्दै गर्दा ग्रेटाले २० अगस्ट २०१८ बाट सेप्टेम्बर ९ मा हुन लागेको ९भएको० स्वीडेनको आम चुनावसम्म स्कूल नजाने निर्णय गरेकी थिइन्। उनले स्कूलको समयमा हरेक दिन संसद बाहिर बसेर ुस्कुल स्ट्राइक फर क्लाइमेटु लेखिएको कार्डबोर्ड प्रदर्शन गरिन्। स्विडिस सरकारले पेरिस सम्झौताअनुसार कार्बन उत्सर्जन घटाओस् भन्ने उनको माग थियो। त्यसपछि उनको अभियानले विश्वभर चर्चा पाएको थियो।

Second2
Heavenly1

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
समाचार
नेपाल प्रहरीले विभिन्न पदमा २ हजार ३ सय २० जनाका लागि नयाँ भर्ना खुल्यो (सुचनासहित्)

काठमाडौं- नेपाल प्रहरीले विभिन्न पदमा २ हजार ३ सय २० जनाका लागि नयाँ भर्ना खुलाएको छ । प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभाग, भर्ना तथा छनोट महाशाखाले शुक्रबार सूचना प्रकाशित गरी खुला

  • २0 घन्टा अघि
हिपत खबर
समाचार
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमाले महाधिवेशनमा सहभागी नहुने

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार काभ्रेको तालढुंगा जाने भएका छन् ।
एमाले महाधिवेशनमा सहभागी हुन चितवन नजाने

  • २0 घन्टा अघि
हिपत खबर
समाचार
एमालेको १०औं महाधिवेशन सुरु, हेरौ केही तस्विरहरु

नेृपाल कम्यूनिष्ट पार्टी एमालेको १०औं महाधिवेशन बिहीबार चितवनमा सुरु भएको छ । चितवन नारायणगढको नारायणी किनारमा सुरु भएको उद्घाटन समारोहमा ५ लाख मानिस सहभागी भएको नेकपा एमालेले दावी गरेको छ ।

  • २0 घन्टा अघि
हिपत खबर
समाचार
एउटै मञ्चमा उभिएर देउवा र ओलीको अभिवादन

काठमाडौं – नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनमा उद्घाटन समारोह जारी छ ।
समारोहमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष

  • २0 घन्टा अघि
हिपत खबर
समाचार
नयाँ कोविड-19 संस्करणले प्रतिरक्षा चोरी र विस्तारित ट्रान्समिसिबिलिटी देखाउन सक्छ, दक्षिण अफ्रिकी वैज्ञानिकहरूले चेतावनी दिए

दक्षिण अफ्रिकाका स्वास्थ्य मन्त्रीले बिहीबार घोषणा गरे कि नयाँ कोरोनाभाइरस भेरियन्ट पत्ता लागेको छ जुन देशका केही भागहरूमा द्रुत रूपमा फैलिरहेको देखिन्छ।
“सुरुमा

  • २१ घन्टा अघि
हिपत खबर
समाचार
देशभर चिसो बढ्यो, सतर्कता अपनाउन मौसमविदको अनुरोध

देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न क्षेत्रमा बिहान र साँझ चिसो बढेको हो । तराईका कतिपय जिल्लामा तुवाँलो लाग्न थालेको छ ।
‘देशभर चिसो

  • २१ घन्टा अघि
हिपत खबर
समाचार
जुम्लामा ३५ सय उद्योग दर्ता, अधिकांश कागजमै सीमित

जुम्लामा पछिल्लो समय दर्ता हुने उद्योगको संख्या बढेको छ । उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालय जुम्लाले सातौं राष्ट्रिय उद्योग दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा ३५ सय उद्योग दर्ता गरिएको जानकारी दिएको

  • २१ घन्टा अघि
हिपत खबर
समाचार
एमाले महाधिवेशनमा सहभागी हुन आएका भाजपा नेताले भेटे प्रधानमन्त्री

एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आएका भाजपा नेता डा. हर्षवर्धन र भाजपा राष्ट्रिय सचिव हरिश द्विवेदीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्

  • २१ घन्टा अघि
हिपत खबर
समाचार
एमालेको महाधिवेशनमा कार्यकर्ता ओसार्न स्कुल बसको प्रयोग

नेकपा एमालेको १०औं महाधिवेशनमा कार्यकर्ता ओसार्न निजी विद्यालयका गाडी प्रयोग गरिएको पाइएको छ । बागमती प्रदेशको चितवनमा आयोजित महाधिवेशनमा कार्यकर्ता ओसार्न जनकपुरधामबाट एक निजी विद्यालयको बस प्रयोग गरिएको हो ।
  • २१ घन्टा अघि
हिपत खबर
समाचार
घाइतेहरूलाई इँटाभट्टामा जलाएको घटना : आरोपित आलमको मुद्दा १३ औं पटक पेसीमा

पूर्वमन्त्री मोहम्मद अफताब आलमको मुद्दामा आज सुनुवाइ हुँदैछ । सुनुवाइका लागि मुद्दाको पेसी न्यायाधीशद्वय दीपककुमार कार्की र सपना प्रधान मल्लको इजलासमा तोकिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पछिल्लोपटक २६ कात्तिकमा

  • २१ घन्टा अघि