मङ्लबार, साउन २४, २०७९ | Tuesday 9th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • दि फस्र्ट इन्स्टान्ट बडी (एफआइबी)ले बिहिबार चार क्लबलाई एएफसी क्लब लाइसेन्स प्रदान गरे
समाचार

दि फस्र्ट इन्स्टान्ट बडी (एफआइबी)ले बिहिबार चार क्लबलाई एएफसी क्लब लाइसेन्स प्रदान गरे

  • सिधा दृष्टी बिहिबार, कार्तिक १८, २०७८ | November 4, 2021

काठमाडौँ, कात्रिक १८ गते । दि फस्र्ट इन्स्टान्ट बडी (एफआइबी)ले बिहिबार चार क्लबलाई एएफसी क्लब लाइसेन्स प्रदान गरेको छ । लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब मनाङ मस्र्याङ्दी क्लब र नेपाल एपीएफ फुटबल क्लबले यस सत्रका लागि एएफसी क्लब लाइसेन्स प्राप्त गरेको जानकारी अखिलनेपाल फुटबल संघ (एन्फा)ले दिएको छ ।
एन्फाले सो निर्णय एएफसीलाई पठाएको पनि जनाएको छ

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय