• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

मङ्लबार, मंसिर १४, २०७८ | Tuesday 30th November 2021
जोडिनुहोस
Engineering4
Trending
Real Shoes4
Era1
  • गृहपृष्‍ठ
  • समाचार
  • नेपाली कांग्रेसको राजनीति, देशको बर्तमान अबस्था र १४ औं महाधिवेशन किरण गिरी
समाचार

नेपाली कांग्रेसको राजनीति, देशको बर्तमान अबस्था र १४ औं महाधिवेशन किरण गिरी

  • सिधा दृष्टी बुधबार, कार्तिक १७, २०७८ | November 3, 2021

नेपाली कांग्रेसको राजनीति, देशको बर्तमान अबस्था र १४ औं महाधिवेशन
किरण गिरी –
नेपाली कांग्रेसको राजनीति :-
नेपाली कांग्रेसको १४ महाधिवेशन , मुलुकको समसामयिक राजनीति , बर्तमान संयुक्त सरकार को कार्यशैली , अन्तर्राष्ट्रिय समुदाय को चासो नेपाली राजनीति को भबिस्य लगायतका बिषयहरुमा बिगत – ३ दिन देखी लगातार भएको राजनीतिक संबाद , संपर्क

Real Shoes 1

र छलफल ले मैले आफुलाइ नवीन ढंगले प्रशिक्षित हुने र अगाडि बढ्ने अबसर पाए । यो अबसर र समयको लागी मेरा आदरणीय नेपाली कांग्रेसका नेता एबं राजनीतिक द्रष्टा हरुमा हार्दिक आभार प्रकट गर्दछु ।

यश अगाडी मेरो आर्टिकलहरुमा उल्लेख गरिएका अनुमान मैले यहाँ पुन: दोर्याउन उपयुक्त ठाने – ” नेपालको इतिहासमा कुनै पनि सरकार पाँच बर्ष टिकेको छैन र कुनैपनी राजनीतिक दलले लगातार दोर्याएर बहुमत ल्याएको छैन ” । अब बहुमत ल्याउने पालो चाहिँ नेपाली कांग्रेस को हो ।
यसै सन्दर्भमा मैले नेपाली राजनीतिका शिखर ब्यक्तित्व हरु लोकतान्त्रिक आन्दोलन र दर्शनका कट्टर समर्थक हरु एबं नेपाली कांग्रेसका शिर्ष नेताहरु संग :-
देशको बर्तमान अबस्था :-
– नेपाली कांग्रेसका सह महामन्त्री डा. प्रकाश शरण महत , पुर्ब मन्त्री उदय शम्शेर राणा र केन्द्रीय अजय चौरासीया को भारत भ्रमण र यसबाट नेपाली राजनीति मा परेको असर एबं द्विपक्षीय सम्बन्ध मा परेको प्रभाव ।
– प्रधानमन्त्री शेर बहादुर देउवा को बेलायत र स्कटल्याण्ड भ्रमण को महत्त्व र प्रभाव ।
– प्रधानमन्त्री देउवा र भारती प्रधानमन्त्री नरेन्द्र मोदी बिच हुने साइड लाइन बार्ता ।
– बिश्व राजनीतिक सेरोफेरोमा नेपाल ।
– बिगतमा भएको सामन्त गोयलको भ्रमणको लक्ष्य र उधेश्य ।
– गोयल र तत्कालीन प्रधानमन्त्री ओली संबादको विश्लेषण ।
– नेपालको राजनीतिमा चीनिया प्रभाव ।
– नेकपा एमाले र नेकपा समाजबादीको बिभाजन र प्रभाव ।
– कम्युनिस्टहरुको रुपान्तरण र भबिस्य ।
– गणतन्त्र बिरोधि प्रतिगामीहरुको सलबलाहट र भबिस्य ।
– पुर्ब राजाको बक्तब्य र धमिलो पानीमा माछा मार्ने प्रयास ।
– आगामी निर्बाचन र नेपाली कांग्रेस ।
– नेपाली राजनीतिमा भारतीय चासो र स्वभाबिकता
– संबिधान र गणतन्त्र पक्षधर लोकतान्त्रिक शक्तिहरु बिच समझदारी र सहकार्य ।
– चीनिया पोल्टा बाट नेपाली राजनीतिको बहिर्गबन
– दक्षिण एसियामा लोकतान्त्रिक मजमुतिकरण तर्फ अमेरिका र बेलायत ।
– लोकतान्त्रिक अम्ब्रेलामा नेपालको भबिस्य ।
– राजनीतिक स्थिरता , दिगो शान्ति र समृद्धिमा नेपाली कांग्रेस
– नेपाली कांग्रेसको समग्र संगठन र आगामी महाधिवेशन पछि को नेतृत्व एबं संगठन संरचना ।
– चर्चामा आइरहेको ” अर्ली इलेक्सन ” को संभावना
– MCC को भबिस्य र नेपाल को राजनीति ।
१४ औं महाधिवेशन :-
– गगन थापा र बिश्व प्रकाश शर्मा को क्रेज र नेपाली कांग्रेस पार्टी संगठन को भु धरातलिय यथार्थता ।
-१४ औं महाधिवेशन मा नयाँ र युबा पुस्ता को सहभागिता र केन्द्रीय समितिमा प्रतिनिधित्व ।
– बर्तमान संयुक्त सरकार को निरन्तरता र कांग्रेसको भबिस्य ।
– २५ देखी ५० बर्ष उमेर समुहको नेपाली कांग्रेस मा सहभागिता र केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व सुनिश्चितता को अबस्था ।
– ९ लाख क्रियाशील सदस्य को सहभागिता भएको नेपाली कांग्रेस पार्टी संगठन को अबसर र चुनौती ।
– नेतृत्वको निरंतरता , नेतृत्व हस्तान्तरण , नेतृत्व पुस्तान्तरण बहसका बिच -नेपाली कांग्रेस को १४ महाधिवेशन ।
यी र यस्तै बिषयगरुमा शिर्ष नेताहरु संग धेरैलामो गहन र सार्थक कुराकानी गर्ने मौका पाएको थिए ।यसबाट मैले नेपाली राजनीतिलाई नवीन र सार्थक रुपमा बुझ्ने र विश्लेषण गर्ने अबसर एबं नेपाली कांग्रेस को भाबी नेतृत्व र सांगठनिक अबस्था समेतका बारेमा सान्दर्भिकता र परिपक्वता साथ सम्प्रेषण गर्दै लगिने छ ।
लेखक – नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन ।

Second2
Heavenly1

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
समाचार
कांग्रेसको प्रदेश अधिवेशन दुई दिन पर सर्ने

काठमाडौं : कांग्रेसको प्रदेश अधिवेशन दुई दिन पर सर्ने भएको छ। कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीच भएको निर्णयअनुसार प्रदेश अधिवेशन सार्ने सहमति भएको हो।

  • १७ घन्टा अघि
हिपत खबर
समाचार
काँग्रेस चितवनका सभापति श्रेष्ठद्धारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

चितवन- नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले ठूलो उपस्थितिमा आज आफ्नो केन्द्रिय सदस्यको उम्मेदवारी घोषणा गर्नु भएको छ । दुई तीहाई महाधिबेशन प्रतिनिधि संगै झण्डै एक हजार काँग्रेस नेता कार्यकर्ताको उपस्थितिमा श्रेष्ठले

  • १७ घन्टा अघि
हिपत खबर
समाचार
देउवाविरुद्ध यीमध्येबाट सभापतिको साझा उम्मेदवार

काठमाडौं, १३ मंसिर । नेपाली काँग्रेसको महाधिवेशन नजिकिदै गर्दा संस्थापन इतर समूह साझा उम्मेदवारको खोजीमा जुटेको छ । साझा उम्मेदवार बनाउन वरिष्ठ नेता रामचन्द्र पौडेल आफै जुटेका छन् । उनले सबैलाई मान्य

  • १७ घन्टा अघि
हिपत खबर
समाचार
महिलाहरुलाई केन्द्रीय सदस्यमा मात्रै सीमित पारिएको भन्दै तुम्बाहाङफेको आपत्ति

काठमाडौं – नेकपा एमालेकी नेतृ शिवमाया तुम्बाहाङफे एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा पदाधिकारीमा महिलाहरुको सहभागिता कम रहेको भन्दै असन्तुष्टि जनाएकी छिन् ।
एमालेको विधान

  • २३ घन्टा अघि
हिपत खबर
समाचार
बद्री पाण्डेले गरे सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

काठमाडौं- नेपाली कांग्रेसका युवा नेता वद्री पाण्डेले पार्टीको १४औं महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । काठमाडौंमा सोमबार पत्रकार भेटघाट आयोजना गर्दै कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका पाण्डेले पिछडिएको क्षेत्रतर्फबाट सहमहामन्त्री

  • २३ घन्टा अघि
हिपत खबर
समाचार
स्वास्थ्यमन्त्री खतिवडाको निर्देशनपश्चात गंगालाल अस्पतालले पीसीआर परिक्षण शुल्क घटायो

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निर्देशन पछि शहिद गंगालाल हृदयरोग केन्द्र बाँसबारीले

  • २३ घन्टा अघि
हिपत खबर
समाचार
नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिवार दुई विशेषज्ञ चिकित्सकले निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने

काठमाडौं – थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिवार दुई विशेषज्ञ चिकित्सकले निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएका छन् । नर्भिक अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा. यादव ढकाल र वरिष्ठ युरोलोजिष्ट डा. सुनिल

  • २३ घन्टा अघि
हिपत खबर
समाचार
राजेन्द्र लिङ्देनका लागि भोट माग्दै नायिका रेखा थापा

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको सुरु हुन लागेको केन्द्रीय एकता महाधिवेशनमा अध्यक्ष पदका लागि धमाधम उम्मेदवारी घोषणा हुँदैछ । राप्रपाका वर्तमान अध्यक्ष कमल थापा पुनः अध्यक्षमा उठ्दैछन् भने उनलाई झापाका राजेन्द्र लिङ्देनले

  • २४ घन्टा अघि
हिपत खबर
समाचार
ओलीको केन्द्रीय सदस्य सूचीमा कोमल वलीदेखि मोती दुगडसम्म

एमाले अध्यक्षमण्डलका अध्यक्ष केपी ओलीले सहमतिका लागि सार्वजनिक गरेको केन्द्रीय कमिटीको सूचीमा गायिका तथा सञ्चारकर्मी कोमल वलीदेखि उद्योगपति मोती दुगडसम्म अटाएका छन् ।

  • २४ घन्टा अघि
हिपत खबर
समाचार
प्रकाशमान र गगनकाे साथ पाएका बानियाँ फेरि कांग्रेस काठमाडौं सभापतिमा निर्वाचित

नेपाली कांग्रेस काठमाडौंको सभापतिमा कृष्ण सबुज बानियाँ दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । प्रकाशमान सिंह र गगन थापाको समर्थनमा सभापतिमा उम्मेदवारी दिएका बानियाँले संस्थापन पक्षका सभापतिका उम्मेदवार उपेन्द्र कार्कीलाई भारी मतान्तरले

  • २४ घन्टा अघि