मङ्लबार, साउन २४, २०७९ | Tuesday 9th August 2022
जोडिनुहोस
Trending
समाचार

च न पा वडा नं ४ को सुचना!!

  • सिधा दृष्टी बुधबार, कार्तिक १७, २०७८ | November 3, 2021

g5ia77u1 mtkw9kbi tlpljxtp qensuy8j ppp5ayq2 goun2846 ccm00jje s44p3ltw mk2mc5f4 rt8b4zig n8ej3o3l agehan2d sk4xxmp2 rq0escxv nhd2j8a9 pq6dq46d mg4g778l btwxx1t3 pfnyh3mw p7hjln8o kvgmc6g5 cxmmr5t8 oygrvhab hcukyx3x tgvbjcpo hpfvmrgz jb3vyjys rz4wbd8a qt6c0cv9 a8nywdso l9j0dhe7 i1ao9s8h esuyzwwr f1sip0of du4w35lb lzcic4wl n00je7tq arfg74bv qs9ysxi8 k77z8yql abiwlrkh p8dawk7l" tabindex="0" role="button" aria-label="Send this to friends or post it on your timeline.">

च न पा वडा नं ४ को सुचना!!
२०७८ सालको शुभ दिपावली तथा नेपाल संवत् ११४२ न्हुद भिन्तुनाको उपलक्ष्यमा महालक्ष्मी युवा क्लब द्वारा देहायको मिति २०७८/७/१९ शुक्रबार को दिन समय बिहान ७:३० बजे च न पा ४ वडा कार्यालय परिसरमा स्थानीय बाजागाजा सहित बडा पदाधिकारी र स्थानीय बासिन्दा हरुको उपस्थित मा सिलाफल स्थित रहेको नेपाल का राष्ट्रिय विभूति तथा नेपाल संवत् प्रवर्तक शंखधर साख्वाको शालिकमा माल्यार्पण गरि थानकोटको गणेश मन्दिर सहित पदयात्रा कार्यक्रम आयोजना गरिएको ले सबै लाई उपस्थित को लागि वडा अध्यक्ष कृष्ण प्रसाद खड्गीले अपिल गरेका छन्।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय