• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

शनिबार, मंसिर ११, २०७८ | Saturday 27th November 2021
जोडिनुहोस
Engineering4
Trending
Real Shoes4
Era1
  • गृहपृष्‍ठ
  • भर्खरै
  • नागा र सामन्थाबीच सम्बन्धविच्छेद, यस्तो रहेछ कारण
भर्खरै

नागा र सामन्थाबीच सम्बन्धविच्छेद, यस्तो रहेछ कारण

  • सिधा दृष्टी बुधबार, अशोज २०, २०७८ | October 6, 2021

मुम्बई,एजेन्सी । दक्षिण भारतीय फिल्मका अभिनेता नागा चैतन्य र अभिनेत्री सामन्था रुथ प्रभुले चार वर्षको वैवाहिक सम्बन्धलाई टुंग्याए पनि उनीहरुको सम्बन्धमा टुंगिनुमा नयाँ कारणहरु बाहिर आइरहेका छन् । दुई महिनाअघिदेखि नै यो जोडीको सम्बन्ध बिग्रिरहेको खबर सार्वजनिक भइरहे पनि उनीहरुले यो विषयमा मुख खोलेका थिएनन् ।

गत सातामात्र उनीहरुले सामाजिक सञ्जालमार्फत आफूहरु अलग्गिने निर्णय लिएका थिए । उनीहरुको सम्बन्धविच्छेदमा दुईवटा प्रमुख कारण मानिएको छ ।

पहिलो कुरा नागाको परिवारले सामन्थाले अभिनयलाई छोडेर पारिवारिक जीवन बिताउन दबाब दिइरहेका थिए । तर

Real Shoes 1

सामन्थाले यो कुरालाई मानेकी थिइनन् ।

सामन्था निकट स्रोतका अनुसार सामन्था पछिल्लो समय उनको फेसन डिजाइनर साथी प्रितम जुकालकरसँगको सम्बन्ध प्रगाढ बन्दै गइरहेको थियो । जुन कुरा उनको परिवारलाई पनि थाहा थियो । उनीहरुको सम्बन्धविच्छेद हुनुमा यसलाई प्रमुख कारण मानिएको छ ।

सामन्था र नागाको आज बुधबार चौथो वैवाहिक वार्षिकोत्सव हो । उनीहरुले सन् २०१७ को अक्टोबर ६ र ७ मा गोवामा परिवार तथा केही नजिकका साथीभाईमाझ विवाह गरेका थिए ।

सामन्था र नागा अलग्गिने निर्णय लिएपछि सामन्थाका पिता जोसेफले दुवैको निर्णयले आफ्नो दिमाग खाली भएको प्रतिक्रिया दिएका थिए । त्यस्तै नागाका अभिनेता पिता नागार्जुनले पनि छोराबुहारीको निर्णयले आफू ‘दुःखित’ बनेको बताएका थिए ।

Second2
Heavenly1

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
मनोरञ्जन
२०२१ हिस्टोरिकल फोटोग्राफर अफ द इयर प्रतियोगिताका विजेताहरू सार्वजनिक गरियो

“विगत कहिल्यै मर्दैन,” नोबेल पुरस्कार विजेता उपन्यासकार विलियम फल्कनरले एक पटक लेखे। “यो विगत पनि होइन।”
त्यो प्रसिद्ध उद्धरण यस वर्षको ऐतिहासिक फोटोग्राफर अफ द इयर प्रतियोगिताका धेरै विजेताहरूमा लागू हुन सक्छ, जसमा विश्वभरका फोटोग्राफरहरूले उनीहरू बस्ने ऐतिहासिक

  • २२ घन्टा अघि
हिपत खबर
मनोरञ्जन
नेपालमा Esports को लोकप्रियता द्रुत गतिमा बढ्दै

काठमाण्डाै - पहिले केही उत्साहीहरूमा मात्र सीमित रहेको ईगेमिङ संस्कृतिले आज विश्वभर व्यापक रूपमा लोकप्रियता हासिल गर्न थालेको छ। विगतमा, ईगेमिङलाई शौकको रूपमा हेरिन्थ्यो तर अहिले गम्भीर गेमिङ उत्साहीहरू र ठूला स्तरमा हुने

  • ७ दिन अघि
हिपत खबर
मनोरञ्जन
ह्वाइट आउटफिटमा खुलेकी ‘आइटम गर्ल’ नोरा फतेही (तस्बिरहरू)

ह्वाइट आउटफिटमा खुलेकी ‘आइटम गर्ल’ नोरा फतेही (तस्बिरहरू)

उनी आफ्नो फोटो र लुक्सका कारण सधै सामाजिक सञ्जालमा भाइरल हुने गरेकी छिन् । उनको तस्बिर देख्नका लागि फ्यानहरु प्रतिक्षारत रहने गर्छन् ।

नोरा पनि आफ्नो फ्यानहरुसंग सामाजिक सञ्जाल मार्फत जोडी नै

  • १ हप्ता अघि
हिपत खबर
मनोरञ्जन
देखाउनै खप्पिस सुरविनाको ओप्पन ड्रेसमा बोल्ड लुक्स

देखाउनै खप्पिस सुरविनाको ओप्पन ड्रेसमा बोल्ड लुक्स [फोटो फिचर]
नेपाली चलचित्र जगतकि सुन्दर नायिका हुन् सुरविना कार्की । नेपाली दर्शकले उनलाई फिल्म ‘लप्पन

  • २ हप्ता अघि
हिपत खबर
मनोरञ्जन
दिग्गज कलाकार मदनकृष्ण श्रेष्ठ र गायिका इन्दिरा जोशीको आवाजमा प्रेमिल गीत रिलिज

  • २ हप्ता अघि
हिपत खबर
Uncategorized
करिब ११ बर्ष देखि सन्चालन भएको एलेक्स मोबाइल हाउस

चन्दागिरि नगर वडा नं १२ बल्मबु स्थित बिगत ११ बर्ष देखि को लामो समय देखि तपाई हरु कै सेवा सुविधा को लागी एलेक्स मोबाइल हाउस नामक पसल सञ्चालन गर्दै आएको छ हाम्रो सुबिधा हरु नयाँ बिभिन्न ब्राण्ड का मोबाइल

  • २ हप्ता अघि
हिपत खबर
मनोरञ्जन
गीतकार राजश्री बस्न्यात श्रेष्ठले अल्पायुमै गुमाउनु परेका २ जना छोरीहरुको सम्झनामा लेखेको ‘आई मिस यु’ बोलको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । गीतकार राजश्री बस्न्यात श्रेष्ठले अल्पायुमै गुमाउनु परेका २ जना छोरीहरुको सम्झनामा लेखेको ‘आई मिस यु’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। सेण्टिमेण्टल भर्सनको यस गीतमा नेपाल आइडल ३ कि विजेता

  • २ हप्ता अघि
हिपत खबर
मनोरञ्जन
बलिउड नायिका तथा पूर्व विश्व सुन्दरी मानुषी छिल्लर माल्दिभ्समा होलिडे मनाउदै

बलिउड नायिका तथा पूर्व विश्व सुन्दरी मानुषी छिल्लर माल्दिभ्समा होलिडे मनाइरहेकी छन् । बलिउड नायक तथा नायिकाहरुका लागि होलिडे मनाउने गज्जबको गन्तव्य मानिन्छ माल्दिभ्स । चलचित्र ‘पृथ्वीराज’बाट बलिउडमा प्रवेश गर्न लागेकी मानुषीले

  • ३ हप्ता अघि
हिपत खबर
मनोरञ्जन
चन्द्रागिरी नुत्य कलाकर्मी संघको आयोजनामा चन्द्रागिरी केवलकार टिकट काउन्टर को प्राङ्गणमा देउसी भैलो कार्यक्रम को तस्बिरहरु

चन्द्रागिरी नुत्य कलाकर्मी संघको आयोजनामा चन्द्रागिरी केवलकार टिकट काउन्टर को प्रगनमा देउसी भैलो कार्यक्रम को तस्बिर हेर्नुहोस्।
चन्द्रागिरी नुत्य कलाकर्मी संघको अध्यक्ष रबि

  • ३ हप्ता अघि
हिपत खबर
मनोरञ्जन
मंसीर महिनावाट छायाँकन शुरु हुने चलचित्र मायाको मायाले नेपाली चलचित्र उद्योगमा नयाँ आयाम थप्ने निश्चित

काठमाडौं। मायामा सबै कुरा जायज हुन्छ । यो भनाइ मायाको जालमा नपरून्जेल मात्र हो । तर, कुनै प्रेमी होस् या प्रेमिका बन्धन मुक्त स्वतन्त्र भएर हिडन चाहन्छन् । जुन कुरा माया नै

  • ३ हप्ता अघि