शुक्रबार, अशोज १२, २०८० | Friday 29th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • प्रहरी दिवसमा सहभागी हुन प्रहरी प्रधानकार्यालय जाँदै प्रधानमन्त्री देउवा
भर्खरै

प्रहरी दिवसमा सहभागी हुन प्रहरी प्रधानकार्यालय जाँदै प्रधानमन्त्री देउवा

  • सिधा दृष्टी बुधबार, अशोज २०, २०७८ | October 6, 2021
;efklt b]pjf lrtjg,& kmfu’g M g]kfnL sfªu|]; t?0f laefun] zlgaf/ /Tggu/df cfof]hgf u/]sf] o’jf t?0f hfu/0f e]nfnfO{ ;Daf]wg ug'{xF’b} g]kfnL sfªu|];sf ;efklt z]/jxfb’/ b]pjf . t:jL/M gf/fo0f clwsf/L, /f;;

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवा नक्सालस्थित प्रहरीको हेडक्वार्टरमा जाने भएका छन् । ६६ औं प्रहरी दिवसको अवसरमा बुधवार आयोजित कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री त्यहाँ जान लागेका हुन् ।
कोभिड–१९ संक्रमणका कारण नेपाल प्रहरीले थोरै अतिथिहरूको सहभागितामा प्रहरी दिवस मनाउने तयारी गरेको छ । कार्यक्रम स्थलमा सामाजिक दुरी लगायत स्वास्थ्य प्रोटोकल पूर्ण पालना गरेर प्रहरी दिवस मुल समारोहको तयारी गरिएको प्रहरी प्रवक्ता (एसएसपी) बसन्त कुँवरले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय