शनिबार, साउन २८, २०७९ | Saturday 13th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • चन्द्रागिरी वडा नम्बर ८ ले असोज २२ गते सामाजिक सुरक्षा भत्ता वितरण गर्दै
भर्खरै

चन्द्रागिरी वडा नम्बर ८ ले असोज २२ गते सामाजिक सुरक्षा भत्ता वितरण गर्दै

  • सिधा दृष्टी मङ्लबार, अशोज १९, २०७८ | October 5, 2021

काठमाडौं । चन्द्रागिरी नगरपालिका स्थित वडा नम्बर ८ ले आगामी २२ गते सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । वडा अध्यक्ष सन्तोष खड्काले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुलाई आफ्नो नागरिकताको प्रतिलिपी र सम्बन्धित बैंकको चेक बुक साथमा लिएर तोकिएको मितिमा वडा कार्यालयमा उपस्थित हुन आग्रह गर्नु भएको छ । सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीमा जेष्ठ नागरिक, ६० वर्ष माथिको एकल महिला, विधवा, पूर्ण अपांगता भएका व्यक्ति,अति अशक्त व्यक्तिका साथै बालबालिका पोषण भत्ता प्राप्त गर्ने व्यक्तिहरु समावेश छन् ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय