शुक्रबार, अशोज १२, २०८० | Friday 29th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • नगरप्रमुख गिरीद्वारा निर्माणाधीन भवनको निरीक्षण अनुगमन, समयमै सक्न निर्देशन्
भर्खरै

नगरप्रमुख गिरीद्वारा निर्माणाधीन भवनको निरीक्षण अनुगमन, समयमै सक्न निर्देशन्

  • सिधा दृष्टी मङ्लबार, अशोज १९, २०७८ | October 5, 2021

काठमाडौं । चन्द्रागिरी नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले नगरपालिकाको निर्माणाधीन भवनको निरीक्षण अनुगमन गर्नु भएको छ । नगरप्रमुख गिरीले मंगलबार नगरपालिकाका वडा नम्बर १२ का अध्यक्ष प्रकाश श्रेष्ठ, नगरपालिकाका कर्मचारी सहित पुगेर निर्माणको अन्तिम चरणमा रहेको कार्यालय भवनको अवलोकन गर्नु भएको हो ।

अनुगमनका क्रम्मा नगरप्रमुख गिरीले गुणस्तरीय काम गर्न र समयमा निर्माण सक्न निर्देश्न पनि दिनु भएको उहांको सचिवालयले जनाएको छ । सो अवसरमा निर्माणपक्षले आगामी मंसिर सम्ममा भवनको निर्माण सम्पूर्ण रुपमा सकिने जानकारी गराएको थियो ।

आफ्नै कार्यालय भवन

भएका कारण अहिले नगरपालिकाले भाडाको भवनबाट सेवाग्राहीलाई आवश्यक सेवा प्रदान गर्दै आएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय