• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

शनिबार, मंसिर ११, २०७८ | Saturday 27th November 2021
जोडिनुहोस
Engineering4
Trending
Real Shoes4
Era1
  • गृहपृष्‍ठ
  • भर्खरै
  • केही घण्टा फेसबुक बन्द हुँदा मार्क जुकरबर्गले अर्बौ डलर गुमाए, कति घट्यो जुकरबर्गको सम्पत्ति ?
भर्खरै

केही घण्टा फेसबुक बन्द हुँदा मार्क जुकरबर्गले अर्बौ डलर गुमाए, कति घट्यो जुकरबर्गको सम्पत्ति ?

  • सिधा दृष्टी मङ्लबार, अशोज १९, २०७८ | October 5, 2021

एजेन्सी । फेसबुकका संस्थापक मार्क जुकरबर्गको व्यक्तिगत सम्पत्तिमा केही घण्टामै ६ बिलियन अमेरिकी डलरको नोक्सानी भएको छ । योसँगै उनी विश्वका धनी व्यक्तिहरूको सूचीमा एक स्थान तल झरेका छन् ।

केही घण्टामै ६ बिलियन डलरको नोक्सानी भएपछि जुकरबर्ग धनी व्यक्तिहरूको सूचीमा बिलगेट्स भन्दा तल झरेका हुन् । उनी पाँचौं नम्बरमा झरेका छन् ।

ब्लुमबर्गका अनुसार सोमबार फेसबुकको सेयर मूल्य ४.९ प्रतिशतले घटेको छ । सेयरको मूल्य घटेसँगै जुकरबर्गको सम्पत्ति पनि घटेको हो ।

फेसबुक र यसको स्वामित्वमा रहेका अन्य सामाजिक

Real Shoes 1

सञ्जाल सोमबार ६ घण्टासम्म डाउन हुनु जुकरबर्गलाई ठूलो वित्तिय नोक्सानी पुर्‍याउने कारण मानिएको छ । यो घटनालाई फेसबुकको सेवामा अहिलेसम्मकै सबैभन्दा ठूलो समस्या भनिएको छ ।

जुकरबर्गले आफ्ना अर्बौँ प्रयोगकर्ताको फेसबुकमा घण्टौँ बाधा पुगेकोमा माफी मागेका छन् । ६ घण्टासम्म ‘डाउन’ भएका सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम अहिले भने चल्न थालेका छन् ।

नेपाली समय अनुसार सोमबार राति ९ ः ३५ बजेदेखि फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम संसारभर ‘डाउन’ भएका थिए । ६ घण्टापछि यी सञ्जालहरू पुनः सेवामा फर्किएका हुन् ।

यी तीन सामाजिक सञ्जालमा वेब वा स्मार्टफोन एप्लिकेशनबाट पहुँच बन्द भएको थियो । फेसबुकले यसलाई नेटवर्किङसम्बन्धी समस्या बताउँदै माफी मागेको छ ।

डाउनडिटेक्टरका अनुसार यो अहिलेसम्मकै ठूलो असफलता हो । विश्वभरबाट १०.६ बिलियन समस्याहरू रिपोर्ट भएको डाउनडिटेक्टरले जनाएको छ ।

Second2
Heavenly1

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
अन्तराष्ट्रिय
एसिया प्रशान्तमा जासुसी, हस्तक्षेप र बल प्रदर्शन नगर्न अमेरिकालाई चीनको चेतावनी

चीनले बिहीबार अमेरिकी पक्षलाई एसिया-प्रशान्त क्षेत्रमा “नजीकको जासुसी, हस्तक्षेप, उत्तेजना र बल प्रदर्शन” लगायतका कार्यहरू बन्द गर्न आग्रह गरेको छ। चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता वरिष्ठ कर्नेल वु छियानले युएसएस कनेक्टिकट आणविक पनडुब्बी

  • २0 घन्टा अघि
हिपत खबर
अन्तराष्ट्रिय
साउदी अरेबियाले भारत र पाकिस्तानसहित ६ देशलाई सिधा प्रवेश अनुमति दिएको छ

साउदी अरेबियाले तेस्रो मुलुकमा १४ दिन क्वारेन्टाइन नबनाई इन्डोनेसिया, पाकिस्तान, भारत र इजिप्ट लगायत ६ देशका पर्यटकलाई सीधा प्रवेश गर्न दिने घोषणा गरेको छ ।
  • २0 घन्टा अघि
  • हिपत खबर
    अन्तराष्ट्रिय
    साइबेरियाको कोइला खानीमा आगलागी हुँदा ५२ खानी कामदारको मृत्यु

    रुसी समाचार एजेन्सीहरूले साइबेरियाको एक कोइला खानीमा आगलागी हुँदा ५२ जना खानी र उद्धारकर्ताको मृत्यु भएको बताएका छन्।
    अधिकारीहरूले पहिले भनेका थिए कि

    • २0 घन्टा अघि
    हिपत खबर
    अन्तराष्ट्रिय
    पाकिस्तानको मुख्य नागरिक डाटाबेस सम्झौता: शीर्ष सुरक्षा एजेन्सी संसद प्यानलमा

    पाकिस्तानको मुख्य नागरिक डाटाबेसमा सम्झौता भएको छ, संघीय अनुसन्धान एजेन्सी (एफआईए) ले बिहीबार संसदको प्यानललाई सूचित गर्यो, र यो उल्लङ्घन अहिलेसम्म अवैध मोबाइल सिम

    • २0 घन्टा अघि
    हिपत खबर
    अन्तराष्ट्रिय
    लण्डन डकैतीमा बेलायती सिख किशोरको छुरा प्रहार गरी हत्या

    एक १६ वर्षीय ब्रिटिश सिख केटाको बुधबार राति वेस्ट लन्डनको सडकमा छुरा प्रहार गरी हत्या गरिएको छ । उनका साथीहरूका अनुसार आफूले बोकेको नक्कली गुच्ची झोलालाई लिएर उनीमाथि आक्रमण भएको हुन सक्छ।

    • २0 घन्टा अघि
    हिपत खबर
    अन्तराष्ट्रिय
    बेलायतले ६ अफ्रिकी देशको उडानमा प्रतिबन्ध लगाएको छ

    बेलायती स्वास्थ्य सुरक्षा एजेन्सीले भेरियन्टमा चिन्ता व्यक्त गरेपछि बेलायतका अधिकारीहरूले छवटा अफ्रिकी देशहरू इङ्गल्याण्ड यात्रा “रातो सूची” मा थपिने घोषणा गरे।
    बेलायतका स्वास्थ्य मन्त्री साजिद जाविदले दक्षिण अफ्रिका, नामिबिया, लेसोथो, बोत्स्वाना, इस्वाटिनी र जिम्बाब्वेबाट बेलायतको उडान शुक्रबार मध्याह्नदेखि

    • २0 घन्टा अघि
    हिपत खबर
    अन्तराष्ट्रिय
    युएईले काबुल एयरपोर्ट चलाउन तालिवानसँग वार्ता

    संयुक्त अरब इमिरेट्स (युएई)का अधिकारीहरूले हालैका हप्ताहरूमा तालिबानसँग काबुल एयरपोर्ट सञ्चालन गर्ने बारे छलफल गर्नका लागि श्रृङ्खलाबद्ध छलफलहरू गरेका छन् जुन अफगानिस्तानको विश्वको मुख्य हवाई लिंकको रूपमा काम गर्दछ।

    • ३ दिन अघि
    हिपत खबर
    अन्तराष्ट्रिय
    चीनले तालिबानलाई समर्थन गरेपछि, अफगानिस्तानको धनी स्रोतको दोहन गर्न यसका फर्महरू लाइनमा

    अफगानिस्तानको पुनर्निर्माणमा चीनको ठूलो भूमिका रहेको तालिबानले पहिले नै बताइसकेको छ । आफ्नो पक्षको लागि, चीनले पनि अस्थिर सिनजियाङ प्रान्तमा सक्रिय उइगुरहरूलाई नियन्त्रण गर्न तालिबान शासनलाई दबाब दिइरहेको छ। चीनले तालिवानको विश्वव्यापी मान्यताका लागि कूटनीतिक समर्थन पनि बढाइरहेको छ।

    • ३ दिन अघि
    हिपत खबर
    अन्तराष्ट्रिय
    भारतमा विद्यालय खुलेसँगै कोरोना फैलिँदै

    भारतका विभिन्न राज्यमा स्कूल खुलेसँगै कोरोना भाइरस संक्रमण फैलिन थालेको छ ।विद्यार्थीलाई भौतिक उपस्थितिमै बोलाएर कक्षा सञ्चालन गर्न थालिएपछि कोरोना बढ्न थालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।राजस्थान राज्यको जयपुरमा ११ विद्यार्थीमा कोरोना

    • ३ दिन अघि
    हिपत खबर
    अन्तराष्ट्रिय
    न्यूजिल्याण्ड अन्तर्राष्ट्रिय पर्यटकका लागि अप्रिलदेखि सीमा खुला गर्दै

    न्यूजिल्याण्डले सन् २०२२ को अप्रिलदेखि अन्तर्राष्ट्रिय पर्यटकका लागि सीमा खुला गर्ने योजना सार्वजनिक गरेको छ। कोभिड १९ विरुद्धको खोपको पूर्ण मात्रा लगाएका यात्रुका लागि अप्रिल ३० देखि आवागमन खुला गरिने जनाइएको छ।

    • ३ दिन अघि