मङ्लबार, साउन २४, २०७९ | Tuesday 9th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • नेपाली कांग्रेसका महामन्त्री खड्काको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको जानकारी
भर्खरै

नेपाली कांग्रेसका महामन्त्री खड्काको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको जानकारी

  • सिधा दृष्टी मङ्लबार, अशोज १९, २०७८ | October 5, 2021

काठमाडौं । सशस्त्र प्रहरी बल अस्पतालले नेपाली कांग्रेसका महामन्त्री एवं पूर्वगृहमन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्था स्थिर र सुधारोन्मुख रहेको जनाएको छ ।

अस्पतालले सोमबार विज्ञप्ति जारी गरी खड्का यही असोज १२ गतेदेखि बलम्बुमा भर्ना भई कोभिड–१९ र निमोनियाका लागि उपचाररत रहेकोमा स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी दिएको हो ।

अस्पतालले उनको पछिल्लो स्वास्थ्य अवस्था र परीक्षणको रिपोर्ट सकारात्मक रहेको अवगत गराएको हो।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय