बुधबार, अशोज १०, २०८० | Wednesday 27th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • पूर्वयुवराज शाहको सामान चोरी गरेको आरोपमा प्रहरीद्वारा एक जना पक्राउ
भर्खरै

पूर्वयुवराज शाहको सामान चोरी गरेको आरोपमा प्रहरीद्वारा एक जना पक्राउ

  • सिधा दृष्टी सोमवार, अशोज १८, २०७८ | October 4, 2021

काठमाडौं । पूर्वयुवराज पारस शाहको सामान चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पूर्वयुवराज शाहको पोखरामा रहेको फ्ल्याटमा सामान चोरी गरेको आरोपमा शिव गौतमलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता रमेशकुमार बस्नेतले जानकारी दिए ।

काठमाडौंको मित्रनगरबाट उनलाई पक्राउ गरिएको प्रवक्ता बस्नेतले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय