बिहिबार, अशोज ११, २०८० | Thursday 28th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • भारतीय कांग्रेसकी नेतृ प्रियंका गान्धी पक्राउ, तत्काल रिहाइ गर्न समर्थकको माग
भर्खरै

भारतीय कांग्रेसकी नेतृ प्रियंका गान्धी पक्राउ, तत्काल रिहाइ गर्न समर्थकको माग

  • सिधा दृष्टी सोमवार, अशोज १८, २०७८ | October 4, 2021

एजेन्सी । भारतीय कांग्रेसकी नेतृ प्रियंका गान्धी पक्राउ परेकी छिन् ।

उत्तर प्रदेशस्थित लखिमपुरखिरीमा किसानविरूद्ध भएको हिंसाविरुद्ध ऐक्ववद्धता जनाउन त्यहाँ गएकी उनलाई स्थानीय प्रहरीले हरगाँव सीमामैं रोकेर हिरासतमा लिएको छ । गान्धीलाई सितापुर हिरासतमा राखिएको बीबीसी हिन्दीले जनाएको छ ।

गान्धीलाई पक्राउ गरेपछि उनका समर्थकले तत्काल उनको रिहाइ गर्न माग गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय