मङ्लबार, साउन २४, २०७९ | Tuesday 9th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल डिस्चार्ज
भर्खरै

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल डिस्चार्ज

  • सिधा दृष्टी सोमवार, अशोज १८, २०७८ | October 4, 2021

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल डिस्चार्ज भएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि असोज १३ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका उनी आज घर फर्किएको स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।

स्वास्थ्य संवेदनशीलताका कारण नेपालले केही दिन घरमै आराम गरेर मात्रै भेटघाट तथा विभिन्न कार्यक्रममा सरिक हुने उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय