शनिबार, साउन २८, २०७९ | Saturday 13th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • चन्द्रागिरी नगरसचिवमा तरुण दलका जिल्ला सदस्य महर्जन सर्वसम्मत
भर्खरै

चन्द्रागिरी नगरसचिवमा तरुण दलका जिल्ला सदस्य महर्जन सर्वसम्मत

  • सिधा दृष्टी सोमवार, अशोज १८, २०७८ | October 4, 2021

काठमाडौं । नेपाल तरुण दल जिल्ला संगठन बिभाग सदस्य नबिन महर्जन नेपाली कांग्रेस चन्द्रागिरी नगरपालिको नगर सचिवमा सर्वसम्मत चयन भएका छन् । आइतवार सम्म नगर अधिवेशनबाट महर्जन सचिवमा सर्वसम्मत चयन भएका हुन् । नेपाली कांग्रेसको १४ औ महाधिवेशनअन्र्तगत चन्द्रागिरीमा नगर अधिवेशन सम्पन्न भएको हो । चन्द्रागिरीमा घनश्याम गिरी नेतृत्वको टिम सर्वसम्मत चयन भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय