मङ्लबार, अशोज १६, २०८० | Tuesday 3rd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • काठमाडौं महानगरमा सभापति देउवालाई धक्का, संस्थापनइतरबाट शाक्यको प्यानलै बिजयी
भर्खरै

काठमाडौं महानगरमा सभापति देउवालाई धक्का, संस्थापनइतरबाट शाक्यको प्यानलै बिजयी

  • सिधा दृष्टी सोमवार, अशोज १८, २०७८ | October 4, 2021
file phot

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौं महानगरपालिका अधिवेशनबाट संस्थापन इतर पक्षका निलकाजी शाक्यको टिम नै बिजयी भएको छ ।

आइतबार भएको निर्वाचनमा रामचन्द्र पौडेल पक्षका र प्रकाशमान सिंहको समर्थनप्राप्त रहेका निलकाजी शाक्यले ७ सय ९६ मत ल्याइ सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी शेरबहादुर देउवा पक्षका प्रगतिमान रञ्जितले ३ सय २९ मत ल्याएका छन् ।

त्यस्तै उपसभापतिमा पनि शाक्य प्यानलकै सुशीला ढकाल, सचिवमा सुशन वैद्य र सहसचिवमा विमला लामिछाने निर्वाचित भएका छन् । काठमाडौं महानगरमा कांग्रेसको १५ वर्षपछि निर्वाचन भएको

हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय