मङ्लबार, अशोज १६, २०८० | Tuesday 3rd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • मेस्सी, नेयमार र एम्बाप्पे पहिलो रोजाइमा उतारेपनि पीएसजी पराजित हुन बाध्य
भर्खरै

मेस्सी, नेयमार र एम्बाप्पे पहिलो रोजाइमा उतारेपनि पीएसजी पराजित हुन बाध्य

  • सिधा दृष्टी सोमवार, अशोज १८, २०७८ | October 4, 2021

एजेन्सी । फ्रेन्च लिग वान फुटबल पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सिजनको पहिलो हार व्यहोरेको छ ।

पहिलो रोजाइका स्टार खेलाडी लियोनल मेस्सी, नेयमार र केलियन एम्बाप्पेलाई सुरुवाती रोजाइमा उतारेको पीएसजी रेनससँग पराजित भएको हो । तीन ठूला स्टारबीचको तालमेल अभावमा पीएसजीले हारेको हो ।

आइतबार भएको खेलमा पीएसजी रेनससँग २–० गोलले पराजित भएको हो । रेनसको जितमा गेटन लाबोर्डे र फ्लाभिन टइटले एक एक गोल गरे ।

जितसँगै रेनसले ९ खेलमा १२ अंक जोडेको छ । रेनस आठौं स्थानमा रहेको

छ । पीएसजी हारका बाजुद शीर्ष स्थानमा छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय