शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • ब्राजिलमा राष्ट्रपति जैरविरुद्ध हजारौंको विरोध प्रर्दशन्
भर्खरै

ब्राजिलमा राष्ट्रपति जैरविरुद्ध हजारौंको विरोध प्रर्दशन्

  • सिधा दृष्टी आइतवार, अशोज १७, २०७८ | October 3, 2021

एजेन्सी । राष्ट्रपति जैर बोल्सोनारोका कारण महामारी नियन्त्रण हुन नसकेको, भ्रष्टाचार बढेको लगायतको आरोप लगाउँदै ब्राजिलमा हजारौँले विरोध प्रदर्शन गरेका छन् ।

ब्राजिलको विपक्षी दल र ट्रेड युनियनको संयुक्त आयोजनामा गरिएको प्रदर्शनमा हजारौँ नागरिक उपस्थित भएका छन् ।

राष्ट्रपति बोल्सोनारोको लापर्बाहीले लापरबाही गर्दा कोरोना भाइरसको सङ्क्रमणबाट ६ लाखभन्दा धेरैको ज्यान गएको उनीहरुको आरोप छ ।

ब्राजिलको रियो दि जेनेरियोसहितका १ सय ६० शहरमा एकैसाथ भेला भएका प्रदर्शनकारीहरुले राष्ट्रपतिले तत्काल पदत्याग गर्नुपर्ने नारा लगाएको बीबीसीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय