मङ्लबार, साउन २४, २०७९ | Tuesday 9th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • सभापति देउवाको गृहनगर बुढानिलकण्ठमा गगन थापाको क्लिनस्वीप
भर्खरै

सभापति देउवाको गृहनगर बुढानिलकण्ठमा गगन थापाको क्लिनस्वीप

  • सिधा दृष्टी आइतवार, अशोज १७, २०७८ | October 3, 2021

काठमाडौं । नेपाली कांग्रेसको बुढानीलकण्ठ नगर सभापतिमा राजाराम बुढाथोकी निर्वाचित भएका छन् । शनिबार भएको मतदानमा उनी १५५ मत ल्याई विजयी भए ।

सभापति पदका प्रत्यासी राजन बुढाथोकीले ६८ र राजुबिक्रम थापाले ४८ मत ल्याए । सभापतिमा निर्वाचित बुढाथोकी नेता गगन थापा निकटका हुन् ।त्यस्तै उपसभापतिमा सानुकान श्रेष्ठ र शम्भु कार्की निर्वाचित भएका छन् । सचिवमा विजेन्द्र पुडासैनी र विजेन्द्र श्रेष्ठ, सहसचिवमा कुमार खड्का र निर्मला आचार्य पौडेल निर्वाचित भएका छन् । यो नगरमा थापा निकट बुढाथोकीको प्यानलै बिजयी भएको

हो । काठमाडौंमा पूर्वमहामन्त्री प्रकाशमानसिंह र युवा नेता गगन थापाले सहकार्य गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय