शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीको सहज जित
भर्खरै

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीको सहज जित

  • सिधा दृष्टी आइतवार, अशोज १७, २०७८ | October 3, 2021

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल चेल्सीले सहज जित निकालेको छ ।

शनिबार राति भएको खेलमा चेल्सीले साउथह्याम्पटनलाई ३–१ गोलले हराएको हो । चेल्सीको जितमा टिमो वेर्नेर, बेन चिलवाल र ट्रेभो चालोभाले एक एक गोल गरे । साउथह्याम्पटनका जेम्स वार्डले एक गोल फर्काए ।

जितसँगै चेल्सी ७ खेलमा १६ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । साउथह्याम्पटन ४ अंकसहित १७औँ स्थानमा छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय