शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • काठमाडौंको शंखरापुरमा पूर्वमहामन्त्री प्रकाशमान सिंह निकट श्रेष्ठको प्यानल नै विजयी
भर्खरै

काठमाडौंको शंखरापुरमा पूर्वमहामन्त्री प्रकाशमान सिंह निकट श्रेष्ठको प्यानल नै विजयी

  • सिधा दृष्टी आइतवार, अशोज १७, २०७८ | October 3, 2021
file phot

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिकामा शनिवार सम्पन्न नेपाली कांग्रेसको नगरअधिवेशनमा दीलिपकुमार श्रेष्ठ विजयी भएका छन् । पूर्वमहामन्त्री प्रकाशमान सिंह निकट श्रेष्ठले सत्यमान लामालाई पराजित गरे । सिंह निकट श्रेष्ठको प्यानल नै विजयी भएको हो । विजयी श्रेष्ठले ८६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी लामाले ६८ मत ल्याए ।

नगर उपसभापतिमा मिलन खड्का र अमित प्रधान विजयी भए भने सचिवमा रनबहादुर तामाङ र स्वयम्भूलाल श्रेष्ठ विजयी भए । यसैगरी वसन्त थिं र श्रीराम लामिछाने विजयी भए ।

जम्मा १५७ मत खसेकोमा

तीन मत बदर भएको थियो । काठमाडौं जिल्लामा सिंहलाई गगन थापाको समर्थन रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय