बिहिबार, अशोज ११, २०८० | Thursday 28th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • एट्लेटिको मड्रिडविरुद्धको खेलमा बार्सिलोना दुई शूल्य गोल अन्तरले पराजित
भर्खरै

एट्लेटिको मड्रिडविरुद्धको खेलमा बार्सिलोना दुई शूल्य गोल अन्तरले पराजित

  • सिधा दृष्टी आइतवार, अशोज १७, २०७८ | October 3, 2021

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना अर्को एउटा खराब प्रदर्शनबाट गुज्रिएको छ ।

फरवार्ड लियोनल मेस्सी बाहिरिएसँगै संकटमा फसेको बार्सिलोनाले शनिबार रातिको खेलमा अर्को एउटा खराब नतिजा बेहोर्‍यो ।

शनिबार राति भएको खेलमा एट्लेटिको मड्रिडले बार्सिलोनालाई २–० ले हराएको छ ।

एट्लेटिकोलाई जित दिलाउन थोमस लेमार र लुइस सुआरेजले एक एक गोल गरे । जितसँगै एट्लेटिको ८ खेलमा १७ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । १२ अंक जोडेको बार्सिलोना दशौँ स्थानमा छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय