मङ्लबार, साउन २४, २०७९ | Tuesday 9th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • एमाले विधान महाधिवेशनमा : ओलीद्वारा प्रचण्ड र नेपालको आलोचना
भर्खरै

एमाले विधान महाधिवेशनमा : ओलीद्वारा प्रचण्ड र नेपालको आलोचना

  • सिधा दृष्टी शुक्रबार, अशोज १५, २०७८ | October 1, 2021

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनमा आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

ललितपुरको गोदावरीमा शुरु भएको महाधिवेशनमा ओलीले ४४ पृष्ठ लामो प्रतिवेदनको सारसहित सम्बोधन गरेका थिए ।सम्बोधनका क्रममा उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र अदालतको आलोचना गरेका छन् । आफू र आफ्नो नेतृत्वको सरकारको बचाउ गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय