काठमाडौं । चन्द्रागिरी नगरपालिकाले आफ्नो क्षेत्र भित्र पर्ने सम्पूर्ण सहकारीलाई साधरणसभा सम्पन्न गर्न अनुरोध गरेको छ । नगरपालिकाले एक विज्ञप्ती जारी गर्दै सहकारी विभागले गत भदौं १ गतेको दिएको निर्देशन् अनुसार र असोज १ गतेको सूचना अनुसार कोरोना नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण भेला जमघट बन्देज गरिएको अवस्थामा विद्यूतिय माध्यमबाट साधरण सभा गर्न सकिने र नेपाल सरकारले निशेषज्ञा हटाएको अवस्थामा प्रचलित कानुन अनुसार साधारण सभा गर्न आग्रह गरेको हो ।
नगरपालिकाको सूचना :
width="523" height="720" />