• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

शनिबार, मंसिर ११, २०७८ | Saturday 27th November 2021
जोडिनुहोस
Engineering4
Trending
Real Shoes4
Era1
  • गृहपृष्‍ठ
  • भर्खरै
  • एमालेलाई संसदीय मर्यादा राख्न र मर्यादित भूमिका खेल्न सर्वदलीय बैंठकद्वारा आव्हान
भर्खरै

एमालेलाई संसदीय मर्यादा राख्न र मर्यादित भूमिका खेल्न सर्वदलीय बैंठकद्वारा आव्हान

  • सिधा दृष्टी बिहिबार, अशोज १४, २०७८ | September 30, 2021

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार संसद अवरोध गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले संसद खुलाउन अग्रसरता लिएका छन् । बिहीबार प्रधानमन्त्री देउवाले संसद अवरोध लगायत वर्तमान राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । तर, सो बैठकमा एमाले भने अनुपस्थित रह्यो ।

बैठकमा एमाले अनुपस्थित भए पनि संसदमा रहेका अन्य दल उपस्थित रहेका थिए । बैठकले एमालेलाई संसदमा मर्यादित र सकरात्मक भूमिका खेल्न आग्रह गरेको छ । बैठकले एमालेलाई जिम्मेवार ढंगबाट अगाडि बढ्न आग्रह गरेको कानूनमन्त्री तथा सरकारका

Real Shoes 1

प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । तर एमाले सर्वदलीय बैठकमा सहभागी नहुनु दुःखद् भएको उनले बताए । उनले एमाले संवादबाट भाग्न खोजेको जस्तो देखिएको बताए ।

यसअघि सभामुखले बोलाएको बैठकमा पनि एमाले सहभागी नभएको र प्रधानमन्त्रीले बोलाएको बैठकमा पनि एमाले सहभागी नभएको भन्दै एमाले संवादबाट भागेको जस्तो बुझिएको उनको टिप्पणी छ ।

बैठकमा नेपाली कांग्रेसका तर्फबाट प्रधामन्त्री एवं पार्टी सभापति देउवा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी) का महासचिव बेदुराम भुसाल र उपाध्यक्ष राजेन्द्र पाण्डे, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो, जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायत सहभागी थिए ।

Second2
Heavenly1

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
मध्य भोटेकोशीको खुल्यो आईपीओ, कहिले सम्म पाइन्छ आवेदन दिन ?

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओको बिक्री बुधबारदेखि सर्वसाधारणका लागि खुलेको छ । कम्पनीले सर्वसाधारणका लागि ८१ लाख ९० हजार कित्ताको आईपीओ जारी गरेको हो ।

कम्पनीले कुल ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता शेयर निष्काशनमा ल्याए पनि

  • २ महिना अघि
हिपत खबर
भर्खरै
नागा र सामन्थाबीच सम्बन्धविच्छेद, यस्तो रहेछ कारण

मुम्बई,एजेन्सी । दक्षिण भारतीय फिल्मका अभिनेता नागा चैतन्य र अभिनेत्री सामन्था रुथ प्रभुले चार वर्षको वैवाहिक सम्बन्धलाई टुंग्याए पनि उनीहरुको सम्बन्धमा टुंगिनुमा नयाँ कारणहरु बाहिर आइरहेका छन् । दुई महिनाअघिदेखि नै यो जोडीको सम्बन्ध बिग्रिरहेको खबर सार्वजनिक भइरहे पनि उनीहरुले

  • २ महिना अघि
हिपत खबर
भर्खरै
मन्त्रीको नाम टुंगाउन माओवादी केन्द्रको स्थायी कमिटी बैठक

काठमाडौं । सरकारमा पठाउने मन्त्रीको नामावली टुंगो लगाउन नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकले मन्त्रिमण्डलमा परेको भागवण्डामा कसलाई पठाउने भन्ने टुंगो लगाइनेछ।

यसअघि सत्तारूढ गठबन्धनमा माओवादी केन्द्रले पाँच वटा मन्त्री पाउने

  • २ महिना अघि
हिपत खबर
भर्खरै
काँग्रेस पूर्वमहामन्त्री सिंह र नेकपा माओवादीका महासचिव चन्द बीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । सिंहको निवास चाक्सीबारीमा बुधबार नेताद्वयबीच भेटवार्ता भएको हो ।

भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र अन्य समसामयिक विषयमा छलफल भएको बताइएको

  • २ महिना अघि
हिपत खबर
भिडियो
प्रहरी निरिक्षक पाण्डेयको ‘आँधीहुरी नेपाल प्रहरी’ सार्वजनिक(भिडियो) सहित

काठमाण्डौं। प्रहरी निरिक्षक भोजराज पाण्डेयले ‘आँधीहुरी नेपाल प्रहरी’ बोलको गित बजारमा ल्याएका छन् ।

राष्ट्र सेवासँगै संङगीतिक यात्रालाई समेत निरन्तरता दिँदै आएका प्रहरी निरिक्षक पाण्डेयले आँधीहुरी नेपाल प्रहरी बोलको गित बजारमा ल्याएका हुन् । गितमा नेपाल प्रहरी र प्रहरीले आँधीहुरी,

  • २ महिना अघि
हिपत खबर
भर्खरै
नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आयो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ४०० ले घटेको छ । छापावाल सुन मङ्गलबार प्रतितोला रु ९० हजार ३०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार छापावाल सुनको मूल्य प्रतितोला रु ८९

  • २ महिना अघि
हिपत खबर
भर्खरै
पोखरालाई पराजित गर्दै चितवन पुग्यो ईपीएलको फाइनलमा

काठमाडौं । पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्दै चितवन टाइगर्स बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ को फाइनलमा प्रवेश गरेको छ । स्पीनरद्वय सागर ढकाल र शाहब आलम अनी मोहम्मद शाहाजदले उत्कृष्ट प्रदर्शन गरेपछि चितवनले सहज जित हात पारेको

  • २ महिना अघि
हिपत खबर
भर्खरै
प्रकाशमानले देउवा र पौडेललाई फेरी प्रश्न गरे – गणेशमानको परिवारले सधैं त्यागमात्रै गर्नु पर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कम्युनिस्टहरूको मनोबल बढ्नुमा कांग्रेस सभापति शेरबहादुर देउवा जिम्मेवार रहेको बताएका छन् ।

१३ औं महाधिवेशनपछि कमजोर व्यक्तिको हातमा नेतृत्व गएकाले कम्युनिस्टको मनोबल बढेको सिंहले बताए । १३ औं महाधिवेशनबाट शेरबहादुर देउवा कांग्रेसको सभापति

  • २ महिना अघि
हिपत खबर
भर्खरै
लुम्बिनी प्रदेश सरकारले आज बजेट ल्याउने तयारी, एमालेले बैठक अवरुद्ध गर्ने

काठमाडौं । लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ ।

आज दिउँसो एक बजे बस्ने बैठकमा सरकारका तर्फबाट आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट सभामा पेश गर्ने कार्यसूची रहेको छ।

प्रमुख विपक्षी दल एमालेले आजको बैठक पनि

  • २ महिना अघि
हिपत खबर
भर्खरै
केही दिन भित्रै थप सवा तीन करोड डोज कोरोना विरुद्धको खोप आउने निश्चित

काठमाडौं । आगामी केही दिनभित्रै कोरोनाविरुद्धको खोप सवा तीन करोड मात्रा नेपाल भित्रिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोनाविरुद्ध प्रयोग गरिने विभिन्न कम्पनीको सवा तीन करोड मात्रा खोप आउने निश्चित भइसकेको छ ।विभिन्न देशबाट विभिन्न कम्पनीको सवा

  • २ महिना अघि